युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
293 पटक पढिएको

राम बहादुर दानी- पछिल्लो समयमा सामाजिक अभियानमा लागेकी सामाजिक अभियान्ता तथा साहित्यकार रिता शाहीले जिल्ला कारागार बाजुरामा रहेका कैदीहरुलाई २०० पिस मास्क वितरण गरेकी छन । कोरोना भाइरसको दोश्रो चरणको लहर चलिरहदा बाजुरा जिल्लामा पनि दिन प्रतिदिन संक्रमितहरुकाे संख्या बढिरहेकोले अभियानता शाहीले जिल्लाका हरेक ठाँउमा मास्क,सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्रीहरु वितरण गर्दै आएकी छन ।


जिल्ला कारागार बाजुरामा पनि ८ जना कैदीबन्दीहरुमा कोरोना संक्रमण पुष्टि भए पछि हाम्रो टिम नेपाल मार्फत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेर गृह जिल्ला बाजुरामा बिभिन्न ठाँउमा हस्तान्तरण गरि रहेकी छन । नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्ल मार्फत उक्त मस्कहरु जिल्ला कारागारका प्रहरी सहायक निरिक्षक मान बहादुर बोगटीलाई हस्तान्तरण गरिएका हुन ।
देश नै कोरोना भाईरस (कोभिड–१९) ले आक्रान्त भएको बेला आफुले यस्तो अबस्थामा अस्पतालको सैयामा अक्सिजन नपाएर छटपटाइ रहेका बिरामी र स्वास्थ्य सुरक्षा सम्बन्धि सामानहरु सम्म प्रास्त गर्न नसक्ने बर्गहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको सामाजिक अभियान्ता शाहीले बताएकी छन । सेवा नै धर्म हो विसम परिस्थितिमा अफ्ट्यारोमा परेकालाई सहयोग गर्नु नै मानवताको धर्म हो भन्दै जिल्ला कारागारका प्रहरी सहायक निरिक्षक मान बहादुर बोगटीले मास्कहरु बुझ्दै सामाजिक अभियान्ता शाहीलाई धन्यबाद प्रकट गर्नु भयो । यसै क्रममा जिल्लामा रिपोर्टिङको क्रममा फन्टलाईनमा खट्ने पत्रकारहरुलाई पनि आफुले २०० पिस मास्क र केहि पिपि सेटहरु समेत उपलब्ध गराउने अभियानता शाहीले बताएकि छन ।

जिल्ला कारागारमा रहेका ५८ जना कैदीहरुका लागी माक्स हस्तान्तरण गर्दै नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्लले एकजना साहसी नारीले यस्तो बिषम परिस्थितिमा नागरिकको स्वास्थ्य सुरक्षामा अभियाँन चाल्नु महान कार्य भएकोले आगामी दिनहरुमा पनि यस्ता कामहरुलाई निरन्तरता दिनमा जोड दिन अभियान्ता शाहीलाई अनुरोध गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!