युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
357 पटक पढिएको

बाजुरा — नेकपा एमाले बडीमालिका नगरपालिका वडा नं. ९ को वडा कमिटीले वडा नं. नौं, सुखी र समृद्ध मौं भन्ने मुल नाराका साथ ६ पृष्ठ लामो प्रतिवद्धता सहितको घोषणपत्र तयार गरेर सार्वजनिक गरेको छ । एमाले बडीमालिका ९ नम्वर वडा कमिटीले आशन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वडाबाट बनेका उम्मेदवारहरु विजयी भएपछि आगामी ५ वर्ष भित्र वडामा गर्ने कार्य योजना अनुसारको प्रतिवद्धता पत्र एक अनौपचारिक कार्यक्रमका विच बुधबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

जिल्लाका ९ वटा स्थानीय तहमा रहेका विभिन्न पार्टीहरुले पालिका अन्तरगतका प्रतिवद्धता पत्र सार्वजनिक गरेका भएपनि वडाहरुका भने प्रतिवद्धता पत्र हाल सम्म पनि कुनै वडाले तयार भने नगरेको पाइएको छ । तर जिल्लाका ९ वटै स्थानीय तहका ६९ वटा वडा मध्ये नेकपा एमाले बडीमाालिका ९ नम्वर वडा कमिटीले भने पहिलो पटक वडाको पाँच वर्षे प्रतिवद्धता पत्र तयार गरेर सार्वजनिक गरेको वडा अध्यक्षका उम्मेदवार सुर्यकिरण विकले बताएका छन् ।

नेकपा एमाले बडीमालिका नगर कमिटीले तयार गरेको समग्र नगरपालिकाको प्रतिवद्धता पत्रलाई नै आधार मानेर वडाको छुट्टै प्रतिवद्धता पत्र तयार गरेको बताईएको छ ।
एमाले जिल्ला कमिटी बाजुराका सदस्य तथा वडाका पूर्व अध्यक्ष काल्चे दमाईको आथित्यतामा गरिएको प्रतिवद्धता सार्वजनिक कार्यक्रममा प्रतिवद्धता पत्रमा उल्लेख गरिएका बुँधाहरुलाई नेकपा एमाले बडीमालिका ९ का निर्वाचन परिचालन कमिटीका संयोजक बसन्त विश्वकर्माले पत्रकार सम्मेलन मार्फत जानकारी गरेका थिए ।

वडाको प्रतिवद्धता सार्वजनिक कार्यक्रममा एमालेबाट बडीमालका ९ का वडा अध्यक्षका उम्मेदवार सुर्यकिरण विक लगायत वडा सदस्यका उम्मेदवारहरु, बडीमालिका ९ का कार्यवाहक वडा अध्यक्ष लालचन्द नेपाली लगायत जिल्लामा क्रियाशिल संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!