युनिकोड    राशिफल    एफएम रेडियाे                        
334 पटक पढिएको

बाजुरा–  बिहिबार बडीमालिका नगरपासिलका वडा नं. ५ मनामा तिन दलिय चुनावी आमसभासम्पन्न भएको छ । मनामा नेकपा माओवादी केन्द्रको ठुलो बाहुल्यता रहेको क्षेत्रका रुपमा मानिदै आएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पाटीको संयूक्त चुनावी आम सभा सम्पन्न भएको भएको हो । चुनावी आमसभालाई नेपाली काँग्रेसका निवर्तमान सभापति कविराज पण्डित, एकिकृत समाजवादीका जिल्ला अध्यक्ष गगन रावल र नेकपा माओवादी केन्द्रका जिल्ला स्तरका नेताहरुले सम्बोधन गरेका थिए ।

आमसभामा नेपाली काँग्रेस बडीमालिका नगरपालिकाबाट मेयर पदका उम्मेद्वार धनराज पण्डित रउप मेयरका उम्मेद्वार राधिकासिंहको लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । चुनावी सभालाई सम्बोधन गर्दै तिनै दलका नेताहरुले सबै नेतातथा कार्यकर्ताले एक ढिक्का भएर समृद्ध मना बनाउन बैसाख ३० गतेको स्थानिय तह निर्वाचन बाट तिन दलिय गठबन्दबाट वडा अध्यक्षका तिन दलिय साझा उम्मेद्वार दल बहादुर साँउदलाई अत्याधिक बहुमतमा बिजयी गराउन अनुरोध गरेका थिए । त्यस्तै बडीमालिका नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट मेयर पदका उम्मेद्वार धनराज पण्डित र उपमेयरका उम्मेद्वार राधिका सिंहलाई नेपाली काँग्रेसको रुख चिन्हमा तिनैदलले छाप लगाएर मतदान गर्ने त्रिपक्षिय सहमति भएको छ ।

२०७४ सालको स्थानितय तह निर्वाचनमा वडा नं. ५ मनामा नेकपा माओवादी केन्द्र नेपाली काँग्रेस बिच तालमेल भएर नेपाली काँग्रेसबाट वडा अध्यक्षका साझा उम्मेद्वार बल बहादुर थापा बिजयी भएका थिए । भने यो स्थाानिय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट साझा उम्मेद्वार दल बहादुर साँउदलाई मतदान गरी बिजयी गराउने पनि बिज्ञप्ती बैसाख २० गतेको त्रिपक्षिय बिज्ञप्तीमा भनिएको छ । बडीमालिका नगरपालिकाको मेयर तथा उप मेयरपदका लागि टिकट पाएका उम्मेद्वार धनराज पण्डित र राधिका सिहलाई तिनै दलका मतदाताहरुले नेपाली काँग्रेसको रुख चिन्हमा मतदान गर्न पनि आमसभामा सम्बोधन गर्ने नेताहरुले मतदाताहरुलाई अनुसोध गरेका थिए ।

यता बडीमालिका नगरपालिका वडा नं. १ का नेकपा एमालेको तर्फबाट वडा अध्यक्षको टिकट पाएका उम्मेद्वार डबल दानीले भने नेपाली काँग्रेसको मनामा भएको चुनावी आमसभामा बालबालिकाहरु प्रयोग गरिएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा फोटाहरु सार्वजनिक गरेर बिरोध गरेका छन । चुनावी आमसभामा बाल बालिकाहरुको उपस्थिति भए नभएको अन्य स्रोतवाट भने तथ्य खुल्न सकेको छैन । जिल्ला निर्वाचन कार्यालय बाजुराले पनि मनामा भएको चुनावी आमसभामा बालबालिकाहरुको प्रयोग भएको कुनै पनि आधिकारिक सूचना नआएको बताएको छ । बिशेषतः यतिखेर एक दलका उम्मेद्वारहरुले अर्को दललाई बिभिन्न पबाह आरोप लगाउने गरेका छन । आचार संहिताको उलंघन गरे गराएको वा भएको पाइएमा जिल्ला निर्वाचन कार्यालयमा उजुरी दिन सक्ने प्राब्धान रहेको छ ।

निर्वाचन आचारसंहिता अनुसार निर्वाचनमा हुम्मिएर टिकट पाएका उम्मेद्वारहरुले कुनै पनि बालबालिका उपस्थित भएको प्रचारप्रसारको फोटा सार्वजनिक गर्न नमिल्ने, आचारसंहिता विपरितका कामहरु गर्न नमिल्ने, एक उम्मेद्वारले अर्को उम्मेद्वारलाई आचारसंहिता उलंघन गरेको घटनाको सामाजिक सञ्जालबाट सार्वजनिक गर्नु भन्दा आचारसंहिता उलंघन गर्ने उम्मेद्वार वा राजनितिक दलको नाममा जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा लिखित उजुरी दिनु पर्ने प्राव्धान रहेको छ । तर बाजुरा जिल्लाका उम्मेद्वारहरु भने सामाजिक सञ्जालमा मात्र आचारसंहिताका फोटाहरु सार्वजनिक गर्ने एकले अर्काको बिरोध गर्ने तर जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा लिखित उजुरी नदिने गर्दै आएका छन ।

May be an image of one or more people, people standing, outdoors and crowd

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!