युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
434 पटक पढिएको

 

बाजुरा–जिल्लाको बडिमालिका नगरपालिका वडा न.४ रिलामा ६ घरपरिवारले एमाले परित्याग गरि कांग्रेस प्रवेश गरेका छन् । आज नेपाली कांग्रेस बडिमालिका नगरपालिकाको घरदैलो अभियानका क्रममा उहिरुले पार्टी प्रबेश गरेका हुन । पार्टी प्रवेश गर्नेमा स्वही वडाका नेकपा एमाले वडा कमिटी सचिव मोहन बहादुर सिंह,  २०४६ सालदेखि नेकपा एमालेमा संगठित गोविन्द्र चदारा, एमालेबाट २०५६ मा निर्वाचि वडा अध्यक्ष स्वगीय पुने लुवारका छोरा  कैले लुवार, लगायत केशे नाथ, कांसी नाथ, र डम्म नाथ लगायत ६ घरपरिवार कांग्रस प्रवेश गरेको धनराज पण्डितको निजि सचिवालयका सचिव दिपक बहादुर रोकायाले जानकारी दिए ।

नेकपा एमालेको ज्याजती अनियमितता र अहम्ता सधै सहेर बस्न सकिने अवस्था नरहेपछी ोपाली जनताको सुख दुखखःमा साथ दिदै आएको नेपाली कांग्रस रोजेको नवप्रवेशीहरुले बताएका छन् । नव प्रवेशीहरुलाई नेपाली कांग्रसको तर्फबाट बमिालिका नगरपालिकाका नगर प्रमुखका उम्मेदवार धनराज पण्डित र उप प्रमुखकी उम्मेदवार राधिका सिंहले स्वागत गरेका छन् ।

यतिवेला कांग्रेस बडिमालिका नगरपालिकाले घरदैलो अभियान गरिरहेको छ । घरदैलो अभियानका क्रममा नगरपालिका वासिको कांग्रेस प्रतिको आकर्षण बढेको पाइएको छ । पार्टी परित्याग गरि कांग्रेस प्रवेश गर्नेहरुके लहर पनि त्यत्तिकै बढिरहेको छ । चुनाव आउन अव ७ दिन मात्र बांकी रहदा कांग्रेस प्रतिको आकषर्नणले स्थानिय निर्वाचनमा नेपाली कांग्रेसको जितको सम्भावना उच्च रहेको छ । कांग्रस प्रतिको आकर्षण बढ्दै जादा घरदैलो अभियानका क्रममा एमाले परित्याग गरी कांग्रेस प्रवेशको लह।र चलिरहदा एमालेलाई दिन प्रतिदिन धक्का पुग्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!