युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
320 पटक पढिएको

बाजुराः शुक्रबार सम्पन्न भएको निर्वाचन पश्चात रात भरी मार्तडी बजार तनावग्रस्त भएको छ । जिल्लाका बिभिन्न ठाँउहरुमा छिटफुटका घटनाहरु बाहिरिएता पनि अप्रिय घटनाहरु पनि घटेको पाइएको छ ।

जिल्ला सदरमुकाम मार्तडीमा रहेको वडा नं. ८ को मतदानका क्रममा नेकपा एमाले र नेपाली काँग्रेसका कार्यकर्ता विच झडप हुदा नेपाली काँग्रेसकी एक महिला घाइते भएकी थिइन । मतदान नसकिदै घाइते महिलालाई जिल्ला अस्पतालमा उपचारका लागि लगिएको थियो ।
नेकपा एमालेका कार्यकर्ताहरुले रातभरी नेपाली काँग्रेसका केही नेता तथा कार्यकर्ताहरुलाई आक्रमण गर्ने गरेका थिए । वडा नं. ८ का स्थानियहरुले नेपाली कँँग्रेसबाट वडा अध्यक्ष पदका उम्मेद्वार प्रकास रावल र नेपाली काँग्रेसको सचिवालयमा ढुँगा प्राहर समेत गरेका थिए । राती २ बजे सम्म एक अराजक जत्थाले मार्तडी बजारका घरहरुमा ढुँगा प्राहर गर्ने, होहल्ला गर्ने गरेका थिए ।

स्वतन्त्र रुपमा मतदान गरी आफ्नो निवासमा बसेका स्थानियहरुलाई अराजक गतिविधी गर्दै वातावरण त्रसित भएका छन । शुक्रबार राती वडा अध्यक्षका उम्मेद्वार प्रकाश रावलको घरमा नै एक् जत्थाले ढुँगा प्राहर गरेका थिए तर प्रहरीले उल्टै राती २ बजे घरको बाहिरबाट सिडी लगाएर घर भित्र प्रवेश गरेको सुचना बाहिर आएको छ ।

यसरी जिल्ला प्रशासन कार्यालय बाजुराको आडमै रहेको वडा अध्यक्षको घरमा होहल्लाका साथ ढुँगा मुणा प्राहर हुदा पनि सुरक्षा निकाय भने मौन रहेको छ । निर्वाचनमा हुने तडकभडकमा सुरक्षा निकायले चाँसो नदेखाएको पाइएको छ । सुरक्षा निकाय र मतदान अधिकृतहरुले पनि जानकारी लिन खोज्दा फोन नै नउठाउने गरेका छन । यसरी सूरक्षा निकाय मौन भएर बस्नुले स्थानियहरु असुरक्षित भएको महसुस गरि रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!