शुक्रराज बोहरा– पछिल्लो समयमा कोरोना भाइरस (कोभिट–१९) को उग्र लहरले बाजुरा जिल्लालाई पनि आच्छ्य–आच्छ्यु वनाइ रहेको छ । यसै क्रममा बाजुरा जिल्लाबाट सामाजिक कार्यमा सक्रियताका साथ काम गर्दै आएकी सामाजिक अभियान्ता रिता शाहीले बिहिबार नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्ल मार्फत जिल्लामा फनट लाइनमा खटिने पत्रकारहरुलाई २५० पिस मास्क सहयोग गरेकी छन ।
जिल्लामा काम गर्ने पत्रकारहरुको स्वास्थ्य सुरक्षालाई ध्यान दिएर उक्त मास्कहरु नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्ल र प्रेस संगठन नेपालका प्रदेश संयोजक कृष्ण ओलीलाई हस्तान्तरण गरेकी हुन । जिल्लामा कार्यरत सबै मिडियाका क्रियाशिल पत्रकारहरुलाई उक्त मास्कहरु वितरण गरेको सामाजिक हभियान्ता शाहीले लोकतन्त्र बिहानी न्युजलाई बताएकी छन ।
दिन प्रतिदिन बढ्दो क्रममा महामारीको रुप लिई रहेको कोरोना भाइरस (कोभिट–१९)ले बाजुरेली जनताहरुलाई त्रसित बनाइ रहेकोले अग्र पंक्तिमा खटिने पत्रकारहरुलाई बिषेश स्वास्थ्य सजगता अपनाउनु पर्ने भएकोले शाहीले पत्रकारहरुलाई मास्क सहयोग गरेकी हुँन ।
आजै जिल्ला कारागार बाजुरामा रहेका ५८ वटा कैदीहरुलाई पनि २०० पिस माक्स हस्तान्तरण गरेकी हुन । कारागारमा रहेका कैदीबन्दीहरु मध्ये ८ जनामा कोरोना पुष्टि भए पछि कारागारमा रहेका अन्य कैदीबन्दीहरु पनि असुरक्षित हुँने भएकाले उक्त मास्कहरु वितरण गरेको सामाजिक अभियानता शाहीले बताएकी छन ।
172 पटक पढिएको
अनलाइनमा सरकार
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय
© 2024, सर्वाधिकार सुरक्षित लाेकतन्त्र विहानी न्यूज
Made with ❤️ By Gorkhaly Labs