युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बडिमालिका ५ मा दादुरा रुबेला खोप सम्बन्धि एक दिने गोष्ठी सम्पन्न | आज मौषम यस्तो छः पहाडी भुभागमा वर्षाको सम्भावना | हिमाली गाउँपालिकाको दुर्गम गाउँ पाँडी सडक संञ्जालमा जोडियो | जगनाथ गाँउपालिकामा बल्ती बल्दा स्थानिय बासीहरु खुसी | खप्तड पुगेर प्रधानमन्त्री दाहालले भने, ‘अन्तराष्ट्रिय आध्यात्मिक केन्द्र बनाउछौँ’ | नेकपा एकिकृत समाजबादी बाजुराको १४ औँ बैंठक खप्तडमा बस्दै | बाजुरामा दुई कृषि एम्बुलेन्स संचालन हुने | माग संम्वोधन नभएको भन्दै बाजुरामा विद्यालयका कर्मचारी धर्नामा | आमाको मृत्युपछि अलपत्र बाजुराका ६ भाइबहिनीको उद्धार हुदै | बाजुराको हिमाली र स्वामीकार्तिकमा कृषि एम्बुलेन्स सञ्चालन गरिने |
60 पटक पढिएको

राम बहादुर दानी– कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरबाट शुदुरपश्चिम प्रदेश पनि अछुतो रहन सकेन । यस मह महामारीसंग लड्न शुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहको विषेश पहलमा जिल्ला प्रशासन कार्यालय बाजुरालाई ७ लाख, अक्सिजन सिलिन्डर खरिद का लागि स्वास्थ्य सम्बन्धी बिषेश बजेट बिनियोजन गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा उपचारको लागि कोल्टी प्राथमिक स्वास्थ्य चौकीलाई २० लाख, टाटे प्राथमिक स्वास्थ्य चौकी को लागि २० लाख, बडिमालिका नगरपालिकालाई लागत साझेदारीमा एम्बुलेन्स खरिदको लागि १० लाख रकम विनियोजन गरिएको छ ।
अन्य अत्यावश्यक स्वास्थ्य सामग्रीहरु Antigen kit, PPE Full set, Hand sanitizer, KN95 Mask, Surgical Mask लगायत सामग्री जिल्ला स्वास्थ्य कार्यालय बाजुरा मार्फत हस्तान्तरण गरिएको छ । जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि बिनियोजित ८० लाख बजेटको काम खरिद प्रक्रियामा अस्पतालले अगाडि बढेको छ । यो महामारी मा सबैले मिलेर सामना गर्ने भएकोले मन्त्री मन्त्री शाहको भनाई रहेको शोकिय सचिब जंग बि.कले लोकतन्त्र बिहानी न्युजलाइ जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!