
बाजुरा- खप्तड छेडेदह गाउँपालिकामा पालिका वडा न ५ को वडा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार जित बहादुर रावत बिजयी भएका छन । उनको ६९९ मत आएर बिजयी भएका छन भने उनका निकटतम प्रतिदन्दी ६५६ मत ल्याएर पराजित भएका छन ।
नेकपा एमाले पालिकामा
अध्यक्ष २७२४
उपा अध्यक्ष २६४०
नेपाली काँग्रेस
अध्यक्ष २५८२
उपा अध्यक्ष २६१३
यतिवेला वडा न. ६ र वडा न. ७ काे मतगणना भइरहेकाे छ । वडा न. ७ मा नेपाली कांग्रेसकाे अग्रता रहेकाे छ भने वडा न. ६ मा नेकपा एमालेकाे अग्रता रहेकाे छ ।











