युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
99 पटक पढिएको

 

बाजुरा – नेपाली कांग्रेस खप्तड छेडेदह गाउँपालिकामा नेपाली कांग्रेसले वडा न .६ मा पनि नेपाली कांग्रेसको प्यानलै बिजयी भएको छ । वडा न . १ बाट बिजयी सरुवात गरेको कांग्रेसले लगातार ५ वडा जित्न सफल भएको छ । नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार हर्क बहादुर बिष्ट नेकपा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार तुले नाथलाई ९२ मतले पराजित गर्दै बिजयी बनेका हुन ।

२०७४ मा पनि सो वडामा नेपाली कांग्रेस नै बिजयी बनेका थियो । यतिबेला पनि नेपाली कांग्रेसकै उम्मेदवार बिष्ट पुनः बिजयी बनेका छन् । निर्वाचित वडा अध्यक्ष बिष्टले ४७० मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी टुले नाथले ३७८ मत मात्र प्राप्त गरेका छन् । सो गाउँपालिकाको मत गणना अन्तिम चरणमा पुगेको छ । वडा न . ७ को मतगणना पनि भैरहेको छ । गाउँपालिकामा पनि नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवार बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । ५ वटा वडाको मतगणना गर्दा सम्म नेकपा एमालेले अग्रता लिएको थियो भने वडा न . ६ मा भने नेपाली कांग्रेसले अग्रता लिएको छ ।

गाँउपालिका अध्यक्षामा  नेकपा एमालले अग्रता लिएकाे छ भने उपाअध्यक्षामा नेपाली कांग्रेसकाे अग्रता रहेकाे छ । एमालेकाे तर्फबाट अध्यक्षाका उम्मेदवार दिल बहादुर रावतकाे ३०९८ झन्र भने कांग्रेसकाे तर्फबाट उम्मेदवार खडक बुढाकाे ३०५२ मा त्र मत रहेकाे छ । त्यस्तै नेपाली का्ंग्रेसबाट उपाअध्यक्षकी उम्मेदवार बिसु देवी नाथकाे ३१२७ मत झन्र भने एमालेकबाे तर्फबाट उम्मेदवार मनदेवी अाेलीकाे २९७२ मत रहेकाे छ । यसाे हेर्दा कडा प्रतिसपर्धा हुने देखिएकाे छ । ववडा न. ७ एमालेकाे तर्फबाट उपाअध्भ्यक्षाकी उम्मेदवारकाे गृह वडा पनि हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!