युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न |
344 पटक पढिएको

बाजुरा— गौमुल गाउँपालिकामा काँग्रेस बाट उम्मेदवार बनेका हिरेन्द्र बहादुर रोकाया एमाले उम्मेदवार हरि बहादुर रोकाया सँग पराजय भए । हिरेन्द्र नेकपा एमालेको विजय जुलुसमा हरि बहादुर रोकायालाई बधाइ दिदै जुलुसमा सहभागि भए । हिरेन्द्र रोकाया जुलुसमा सहभागि भएको तस्बीर अहिले सामाजिक सञ्जालमा समेत चर्चा पाइरहेको छ ।
हरि बहादुर रोकायाले ३ हजार ४ सय ३४ मत ल्याएका थिए । नेपाली काँग्रेसका हिरेन्द्र बहादुर रोकायाले १४ सय ७० मत ल्याएर पराजय गरेका छन् । बाजुरामा हारजित भएपछि प्राय झै झगडा धेरै हुने गरेका छन् । २०७४ मा स्थानिय चुनावको बिषयलाई लिएर उच्च अदालत सम्म पुगे, केहीको अहिले सम्म राम्रो बोलचाल समेत छैन् ।

May be an image of 6 people and people standing
पराजित रोकायाले विजयी जुलुशमा सहभागि भएको तस्बीर राखेर फेसबुकमा यस्तो लेखेका छन् । “लोकतान्त्रिक प्रणालिमा विजय सत्य कुरा हो । स्विकार्नुको विकल्प छैन । सत्ता शक्तिको पनि चुनावि प्रतिष्पर्धा । सम्पुणर् गौमुल अविभावकको भुमिका हुनेछ भन्ने कुरामा मेरोे पाटिको सहयोग र जनभावना हरेक गतिलो प्रतिक्रिया दिने गरि साथ मतदान हुने विशेष विशेष आभार आभार गर्दै गाँउपालिका अध्यक्ष सम्पुणर् हार्दिक बधाई बधाई तथा कार्यकालको शुभकामना” ! लेखेका छन् ।

May be an image of 3 people, people standing and outdoors
हरेक ठाउँमा पक्ष र बिपक्ष बिच झडप देखी भाला हानाहान समेत भएका छन । बाजुराको स्थानिय चुनाव शुरुवात देखीनै धेरै ठाउँमा झडप भएर धेरै ठाउँमा हवाइ फायर समेत गर्नुपरेको थियो । सदरमुकाम मार्तडीमा राजनितिक बिषय लिएर दैनिक झै झगडा भइरहेका छन् । तर बाजुरा जिल्लाको गौमुल गाउँपालिकामा भने त्यस्तो नभएर जितेका उम्मेदवार र हारेका उम्मेदवार एकै र्यालीमा देखीएका छन । बाजुरामा झगडा मात्रै हुदैन सद्धभाव पनि हुन्छ भन्ने कुराको गौमुल गाउँपालिकाले सुरुवात गरेको पाइएको छ ।

May be an image of 3 people, people standing, crowd and outdoors
यसरी एमालेको विजयी उत्सवमा सहभागी हुनु राम्रो संस्कार भएको सामाजिक संजाल कर्ताहरुको भनाई राखेका छन् । विजयी गाउँपालिका अध्यक्ष हरि बहादुर रोकाया र पराजय भएका हिरेन्द्र रोकाया सँगै र्यालीमा जानु राजनीतकी संस्कारको बिकाश भएको मानिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!