युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
386 पटक पढिएको

बाजुराः बैसाख ३० गते भएको स्थानिय तह निर्वाचन पश्चात बडीमालिका नगरपालिकाको मत परिणाम आँउने क्रम जारी रहेको छ । यसै क्रममा बडीमालिका नगरपालिका वडा नं. ८ मा नेकपा एमालेका चन्द्र थापा विजयी भएका छन । वडा नं. ८ मा खसेको कुल ११९९ मतमा एमालेको नगरप्रमुखका लागि ५८९ मत प्राप्त भएको छ भने उपमेयरमा ६५६ मत प्राप्त भएको छ । त्यस्तै नेपाली काँग्रेसको मेयर पदका लागि वडा नं. ८ बाट ५६२ मत प्राप्त भएको छ भने उपमेयरमा ४८८ मत प्राप्त भएको छ ।

वडा नं. ८ को अन्तिम मतपरिणमको नतिजा आए पछि नेकपा एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेद्वार चन्द्र थापाले ५९६ मत ल्याएर विजयी भएका छन । नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेद्वार प्रकास रावलले ५४८ मत ल्याएर पराजित भएका छन । विजयी वडा अधयक्ष चन्द्र थापाले पराजित वडा अध्यक्ष प्रकास रावललाई ४८ मतले पराजित गरेको छ ।

हाल सम्म बडीमालिका नगरपालिकामा ६ वटा वडाहरु नेकपा एमालेले जित हात पारेको छ भने नेपाली काँग्रेसले वडा नं. १ र वडा नं. ४ मा मात्र जितेको छ । नगरपालिकाको वडा नं. ९ को मत मात्र गणना हुन वाकी रहेको छ वडीमालिका नगरपालिकाको पुरै अन्तिम नतिजा आज १ बजे भित्र नै आउने मुख्य निर्वाचन अधिकृत माधब प्रसाद घिमिरेले जानकारी दिनु भएको छ । बडीमालिका नगरपालिकामा मेयर, उप मेयर पनि जितको नजिकमा पुगेको छ ।

नगरपालिकाका ६ वटा वडाहरु नेकपा एमालेले जिति सकेको छ भने नेपाली काँग्रेसले २ वटा वडाहरु मात्र जितेको छ । वाँकी वडा नम्बर ९ पनि नेकपा एमालेको पकेट क्षेत्रका रुपमा चिनिदै आएकोले वडा नं. ९ पनि नेकपा एमालेले नै जित्ने सम्भावना रहेको छ । बडीमालिका नगरपालिकामा नेकपा एमालेले पुरै कब्जा जमाएको २०७९ सालको नतिजाले पुष्टि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!