युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
409 पटक पढिएको

No description available.

बाजुरा– बैसाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका नवनिर्वाचित जनप्रतिनिधीलाई नेपाल पत्रकार महासंघ बाजुराले स्वागत तथा बधाई कार्यक्रमको आयोजना गरि बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । मंगलवार बडिमालिका नगरपानलिकाको सभाहलमा एक औपचारिक कार्यक्रमका बिच नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको आयोजनानमा स्वागत तथा बधाई कार्यक्रमको आयामेजना गरि नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिनुका साथैसफल कार्यकालको शुभकामना व्यक्त गरिको हो । बधाई तथा स्वागत कार्यक्रममा बोल्दै बुढीनन्दा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख जनक कुमार बोहराले पत्रकारीता पेशालाई आफुले राम्रोसंग बुझेका बताउनु हुदैँ नगरप्रमुखको हैसियतले पत्रकारको हकहितमा रहेर काम गन बताउनु भयो । साथै उहाँले पत्रकारह्ररुले पनि कुनै राजनिति पुर्वाग्रहिमा नलागि निष्पक्ष ढङ्गले सत्य तथ्यउ सुचना तथा समाचार सम्प्रेषण गर्ने कुरामा अग्रसर हुन सुझाव दिनुभयो ।

No description available.

यस्तै कार्यक्रममा बोल्दै बडीमालिका नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख अम्मर खड्काले पत्रकारले राम्रा कामको प्रसंसा गर्नुका साथै आफुहरुले गरेका कमिकमजोरिहरु औल्याउदैँ समाज रुपान्तररण, परिवर्तन र समाजको बिकासमा पत्रकारहरुले पनि जनप्रसतितिधि संग सहयात्रा गरेर अगाडी बढ्नुपर्नेमा जोड दिनु भयो ।बडीमालिका नगरपालिकाकी नगर उप–प्रमुख नन्दा थापाले आफू पत्रकारीता पेशाबाट यो स्थान प्राप्त गरको बताउदै पेशाको उच्च सम्मान्न गर्दै जनताको भावना अनुरुप लागीरहन आग्रह गर्नुभयो । साथै उपप्रमुख थापाले जिल्ला स्थित पत्रकारहरुलाई खोज पत्रकारिता गर्ने र व्यावसायिक पत्रकार बन्ने प्रयत्नका साथ पत्रकारितामा कलम चलाउन सुझाव दिनुभयो । पेशालाई सानो र पैशामलाई ठु्लो ठानेको भए आज आफु जनप्रतितिधिको ठाँउमा पुग्न नसक्ने बताउदै थापाले पत्रकारिता पेशामा धेरै समस्या र चुनौतिहरु रहेको र ति चुनौतिहरुलाई सामना गर्न सकेमा मात्र सफल हुन सकिने उहाँको भनाई रहेको थियो ।

No description available.

नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष छक्क मल्लको अध्यक्षतामा संचालन भएको कार्यक्रममा बुढीनन्दा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख जनक कुमार बोहरा, बडीमालिका नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख अम्मर खड्का, बडीमालिका नगरपालिकाकी नगर उप–प्रमुख नन्दा थापा बडीमालिका–२ का अध्यक्ष डम्मर महत, ७ का अध्यक्ष धर्मराज पाध्याय ८ का अध्यक्ष चन्द्र थापा प्रेस चौतारी नेपालका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण ओली लगायत प्रत्रकारहरुको सहभागीता रहेको थियो । नवनिर्वाचित जनप्रतिनिधिलाई मायाको चिनो सहित बधाई दिएको छ । कार्यक्रमको संंचालन पत्रकार लक्ष्मिराज पाध्यायले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!