युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
442 पटक पढिएको

No description available.

बाजुरा – बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनबाट जिल्लाको बडिमालिका नगरपालिकाको उपप्रमुखमा नव निर्वाचित जनप्रतिनिधि नन्दा थापाले आफुलाई जनप्रतिनिधिका रूपमा स्थापित गर्ने  पत्रकारिता पेशा नै रहेको बताएकी छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले आयोजना गरेको बधाई तथा अभिनन्दन कार्यक्रममा बोल्दै थापाल यस्तो बताएकी हुन् । थापाले भनिन् पत्रकारिता क्षत्रभित्र थुप र चुनौती र समस्याहरु छन् । जसले ति चुनौतिहरु र समस्यानहरु सामना गर्न सक्यो त्यो मात्र सिफल बन्न सक्छ । यो पेशा अन्य पेशा भन्दा निकै जटिल छ । पेशालाई सानो र पैशामलाई ठु्लो ठानेको भए आज म जनप्रतितिधिको ठाँउमा पुग्ने थइन होला । तपाइहरुले पनि मिहिनेत गर्नुभयो भने भोलि यो ठाँउमा अवस्य पुग्नुहुनेछ । थापाले चुनाव भन्दा अगाडि जनता सामु गरेका प्रतिबद्धताहरु र पदभार ग्रहण पश्चात् गरेका निर्णयहरु कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेकि छन् । चुनावका वेला जनताका समस्या के हुन भन्ने बिषयमा पहिचान गर्ने वातावरण सहज नभएका कारण अव पुनः घरदैलोमै पुगेर नगर वासिका समस्याहरुको पहिचान गरि समग्र नगरवासिको साझा उम्मेदवारका रुपमा रहेर काम गर्ने उपप्रमुख थापाको भनाई छ।

नव निर्वाचित उपप्रमुख थापाले आफुले रेडियो बाजुरा बाट पत्रकारिता सुरु गर्दै प्रेस चौतारी हुँदै नेपाल पत्रकार महासंघको समेत नेतृत्व गरेको बताइन् । थापा प्रेस चौतारी जिल्ला शाखा बाजुरा अध्यक्ष, नेपाल पत्रका महासंघ लजिल्ला शाखा बाजुराकि सचीव रहेकी थिइन् । थापा रेडियो बार्जुको रेडियो प्रबन्धक समेत रहेकी थिईन । पत्रकारिता क्षत्रबाटै विभिन्न तह तप्काबाको नेतृत्व गर्दै आएकी थापा पत्रकारिता पेशाबाट विश्राम लिएर खुला राजनीतिमा तलिन भएकी हुन । बिगत पत्रकारिता पेशामा आबद्ध भैरहदा विभिन्न संगठन प्रति आस्थावान पत्रकारहरुले आफुलाई उत्तिकै सहयोग गरेको बताउदै राजनीति पुर्वाग्रह नगरी जिल्ला स्थित सम्पुर्ण पत्रकार हरुलाई सहयोग गर्ने पत्रकारिता क्षत्रका सवालहरुलाई उठान गर्दै नगर उपप्रमुखको हैसियतले पत्रकारका सम्स्याहरुलाई समाधान गर्ने बताएकी छन् । बिगत र्एक दशक लामो पत्रकारिता गरिरहदा समुदायका साझा सवालहरुलाई उठान गर्दै महिला बालबालिका, बिपन्न बर्ग,समाज रुपान्तरण, परिवर्तन, समजमा ब्याप्त कुरुति कुसस्कारको अन्त्य र बिकासका बिषयमा वकालत र पैरवी गर्ने थापा स्थानिय निर्वाचनमा उनकी निकटम प्रतिद्धन्दिलाई ८८२ भारि मतान्तरले पराजित गर्दै नगर उपप्रमुखमा बिजयी बनेकी छन् ।

एक्कासी पत्रकारिता पेशा छोडेर राजनितिमा तलिन भएकी थापाले जनताको अत्याधिक बहुमतले मन जित्न सफल भएकी छन् । जनताले दिएको अमुल्य जनमतको कदर गर्दै जनताको जनाभावना अनुरुप जनताका समस्याहरु समुदाय स्तरबाटै जनताका सुझावहरुलाई संकलन गरि सदैव जनताको मन जित्ने गरि जनताकै माझमा रहेर काम गर्ने थापाको भनाई छ। कनै व्यक्तिगत सुवार्थ नभई राजनितिमा लागेर निश्वार्थ भावनाले जनताका सेवा गर्ने निधोका साथ राजनितिमा सक्रिय भचएको उनले बताएकी छन् । बिगत एक दशक सम्म पत्रकारिता क्षत्रबाट आवाज बिहिनको आवाज र समाज बिकास र परिवर्तनको समबाहक बन्न सफल थापा राजनितिमा लागेपछी बिशेष गरि महिला तथा बालबालिका संगल सम्वनिधत समस्याहरु समाधानमा सहयोग पुग्ने जनबिश्वास रहेको छ । यति मात्र नभई परापुर्वक कालदेखी समाजमा जरो गारेर बसिरहेका सामाजिक समस्याका रुपमा रहेका बालविवाह, छाउपडी पर्था, छुवाछुत जस्ता व्याप्त कुरुति र कुसस्कारको न्यनिकरणमा पनि सहयोग पुग्ने अपेक्षा जनसमुदायका सर्वसाधारणको छ । साथै उहाँले पत्रकारह्ररुले पनि कुनै राजनिति पुर्वाग्रहिमा नलागि निष्पक्ष ढङ्गले सत्य तथ्य सुचना तथा समाचार सम्प्रेषण गर्ने कुरामा अग्रसर हुन सुझाव दिएकी छन् ।

थापाले आफू पत्रकारीता पेशाबाट यो स्थान प्राप्त गरको बताउदै पेशाको उच्च सम्मान्न गर्दै जनताको भावना अनुरुप लागीरहन  जिल्ला स्थित पत्रकारहरुलाई खोज पत्रकारिता गर्ने र व्यावसायिक पत्रकार बन्ने प्रयत्नका साथ पत्रकारितामा कलम चलाउन सुझाव दिइन् । थापाले सत्य तथ्य समाचार सम्पे्सणमा ध्यान दिन पनि गर्न पत्रकारहरुलाई आग्रह गरेकी छन् ।कार्यक्रममा नवनिर्वाचित उपप्रमुखमा थापालाई पत्रकार महासंघ जिल्ला शाखा बाजुराले मायाको चिनो प्रदान गरेको छ । पत्रकार महासंघ जिल्ला शाखा बाजुराल बधाई तथा स्वागत कार्यक्रमको आयोजना गरि नवनिर्वाचित उपप्रमुख थापालाई मायाको बधाई तथा सफल कार्यकालको शेभकामना व्यक्त गर्नुका साथै मायाको चिनो स्वरुप मायाको चिनो प्रदान गरेको हो । बिगत एक दशक सम्म पत्रकारिता क्षत्रमा रहेर नेपाल पत्रकार महासंघको बिभिन्न तह तपकाको नेतृत्व थापाले गर्दै आएको हुदा मायाको चिनो बितरण गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!