युनिकोड    राशिफल    एफएम रेडियाे                        
532 पटक पढिएको

सुमन जी.सी.
लेखनाथ, १३ जेठ । भर्खरै मात्र सम्पन्न स्थानिय तहको निर्वाचनको माहोल सेलाउन नपाउदै डायमण्ड माविमा चुनावको माहोलले कक्षा ४ देखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई तताएको छ । विद्यार्थीहरु लाई चुनावमा कसरी भोट गर्ने भन्ने उत्सुक्ता हुने गर्दछ, त्यही उत्सुक्तालाई व्यवहारमा उतार्न तथा भोटिङ्ग स्टमको बारेमा ज्ञान प्रदान गर्ने उद्देश्यका साथ पोखरा महानगपालिका वडा नं. २७ तालचोकमा रहेको डायमण्ड माध्यमिक विद्यालयमा भोटिङ्ग बाट विद्यालयको लागि क्याप्टेन र भाइस क्याप्टेन चयन भएको छ ।

विद्यालयमा कक्षा ४ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरु बाट भोटिङ्ग गरेर विद्यालयको क्याप्टेन र भाइस क्याप्टेन चयन गरिएको हो । सात जना क्याप्टेन र नौ जना भाइस क्याप्टेन विच भएको प्रतिस्प्रर्धामा कक्षा १० अध्ययन गर्ने मयुर शाहीले १४४ मत प्राप्त गरि विजय भएका छन् । त्यस्तै भाइस क्याप्टेनको लागि भएको प्रतिस्प्रधात्मक अत्याधिक मतका साथ कक्षा १० मा अध्ययन गर्ने बिबेश परियारले २०४ मत ल्याएर विजयी भएका छन् ।

चुनावको बारेमा ज्ञानदिने उद्देश्यका साथ गएिको उक्त्त कार्यक्रममा मतदान अधिकृत, सुरक्षा अधिकारी, स्वयंसेवक लगायतका जिम्वेवार पनि प्रदान गरेको बताइएको थियो । चुनावमा सहभागी विद्यार्थीहरुले यस प्रकारको कार्यक्रमले ब्यवाहारीक ज्ञान पनि प्राप्त भएको र निकै नै रमाइलो अनुभुति भएको बताएका थिए । यस प्रकारको कार्यक्रमले विद्यार्थीलाई मात्र नभएर अभिभावकलाई समेत चुनाव, प्रजातान्त्रिक मुल्य मान्यता, र मताधिकारको महत्वका बारेमा जानकारी गराउन सहयोग पुगेको विद्यालयका निर्देशक माधवशरण उपाध्यायले बताउनुभएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!