युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
370 पटक पढिएको

बाजुरा- नेकपा एमालेका कार्यकर्ताले राष्ट्रसेवक कर्मचारी माथी दुव्र्यवहार गरेपछी बडिमालिका नगरपालिकामा ताला  बन्दि गरिएकाे छ  । बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दाताराम प्याकुरेल माथि एमाले कार्यकर्ताले सुक्रवार दिउसो दुुुव्र्यवहार गरे प्रश्चात बडिमालिका नगरपालिकामा ताला ताला  बन्दि गरिएकाे हाे ।

बडिमालिका नगरपालिका वडा नम्मर ८ का निबर्तमान वडा अध्यक्ष प्रकाश रावलका अनुसार नेकपा एमालेका नेताहरुको को ठाडो आदेशमा नेकपा कार्यकर्ताहरु राष्ट्रसेवक कर्मचारी माथी यस्तो हर्कत गर्नु सैय नभएकाले नगरपालिकामा ताला लगाइएको बताइएकाे छ । गत बैशाख ३० गतेको स्थानीय निर्वाचन अन्तर्गत बुढिगंगा नगरपालिकाको मतदानमा धांधली भएको विषयलाई लिएर एमाले कार्यकर्ताहरुले दिनदहाडै राष्ट्रसेवक कर्मचारी माथी दुव्र्यवहार गर्नु निनदनिय भएको अध्यक्ष रावलकाे भनाइ रहेकाे छ ।

कर्मचारीले गल्ति कम्जोरी गरे कानुनी कारबाही गर्ने विभिन्न उपायहरु हुँदाहुदै जिम्मेवार राजनितिक दलबाट राष्ट्रसेवक कर्मचारी माथी राजनितिक प्रतिसोध राखी बारम्बार आक्रमण हुनु लज्जाको बिषय समेत बनेको उहाँले बताउनु भयो । अब राष्ट सेवक कर्मचारी माथी दुव्र्यवहार गर्ने व्यक्तीलाई कारवाही नहुजेल सम्म बडिमालिका नगरपालिकाको ताला नखोल्ने समेत उहाँको नेतृत्वको टोलीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!