युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न |
500 पटक पढिएको

बाजुरा : बैसाख ३० गते सम्पन्न भएकाे स्थानिय तह निर्वाचनमा जिल्लाकाे बुढीगँगा नगरपालिकाका केही वडाहरुमा बुद कब्जा भए पछि पुन: मतदान गर्नेकी मत गणना गर्ने भन्ने विषायमा अन्याैलमा रहेकाे छ । यसै बिषयलाई लिएर निर्वाचन अतयाेगले पुन: मतदान गर्ने भन्ने सुचना बाहिर ल्याएपछि जिल्लामा एमालेले विराेध तथा अन्य अराजक कृयाकलापहरु गरिरहेकाे छ । यसै क्रममा शुक्रवार सहायक प्रमुख जिल्ला अधिकारी लाेकेन्द्र विष्टलाई फाेन मार्फत धम्की दिईएकाे छ भने वडीमालिका नगरपािलकाका प्रमुख प्रशासकिय अधिकृत दाताराम प्याकुरेललाई कार्यकक्षबाटै हातपात गरि लछाड पछाड गरिएकाे छ ।

बुढिगंगा नगरपालिकाको निर्वाचन बिरूद्ध नेकपा एमालेका केन्द्रीय सदस्य कर्णबहादुर थापाले रातारात बडीमालिका नगरपालिकाको गाडी दुरूपयोग गरेका छन् । बुधबार राती नगरपालिकाका गाडी चालक सुर्य बडुवालबाट गाडीकाे साँचाे खोसेर छापामार शैलीमा गाडी दुरूपयोग गरेका हुन् ।

वडीमालिका नगरपालिकाकी उप-मेयर नन्दा थापाका पति टेकवहादुर रावलले गाडीकाे साँचाे खोसेर राति नै नेता कर्ण बहादुर थापालाई पुनरावेदन अदालत दिपायल पुर्याएका हुन् । बैशाख तीस गते सर्वाधिक धांधलि भएको बुढिगंगा नगरपालिका मत गणना गर्नु पर्ने माग गर्दै नेकपा एमालेका पोलिट ब्युरो सदस्य थापाको नेतृत्वमा पुनरावेदन अदालत दिपायलमा रिट निवेदन दिएका हुन् ।

राजनीतिक प्रतिशोध लिन सरकारी गाडी दुरूपयमेग गर्नु भनेको अख्तियार दुरूपयोग गर्नु हो जानकारहरू वताउँछन् । बडिमालिकाका नवनिर्वाचित नगरप्रमुख अम्मर खड्काको पहिलो प्रतिवद्धता भ्रष्टाचार शून्य भन्न्ने नारा नारामै सिमित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!