युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
507 पटक पढिएको

बाजुरा – जिल्लाको बडिमालिका नगरपालिका जिल्ला सदरमुकाम मार्तडीमा अवस्थित बडिमालिका खबरमा कार्यरत पत्रकार लक्ष्मीराज पाध्यायले सदरमुकाम भित्रै अवस्थित लोकतन्त्र बिहानी र रेडियो पौरखी र कार्यरत पत्रकार मिन बहादुर खड्का माथी दुर्ववहार गरेका छन् । सनिवार दिउँसो पाध्यायले खड्कालाई आफ्नो फेसवुकमा लेखेको स्ताटस बडिमालिका खबरका विरुद्ध लेखेको आरोप लगाउदै दुर्ववहार गरेका हुन । होटेलमा खाजा खाइरहेको अवस्थामा होटेलबाट अभद्र ब्यवहार गर्दै जवरजस्ती उठाएर आफ्नो अफिसमा लगेर विभिन्न दवाव र धम्की दिदै ज्यान मार्ने अभिव्यक्ति समेत दिएको खड्काले बताएका छन् । खड्काले भने म होटेलमा बसेर खाजा खाइरहेको थिए । पहिला पत्रकार पाध्यायले फोन गर्नुभयो । मैले फोन उठाए उहाँले त कहाँ छस भन्दै अपच शब्द प्रयोग गर्दै गाली गर्नुभयो । मैले गाली नगर्नुस भनेर अनुरोध गर्दा त कहाँ छस म तेही आउन्छु भन्नुभयो र मैले अञ्जना होटेलमा खाजा खादै छु भने त्यसपश्चात् उहाँ केहिछिनमा खाजा खाइरहेकै ठाउँमा पुगे र सरासर घाँटी समातेर जवरजस्ती उठाएर आफ्नो अफिसमा लेगे । सट्टाटस लेखेकै आधारमा खाजा खाइरहेको अवस्थामा अहम्ता देखाउदै आफू प्रती गरिएको दुर्ववहार प्रती आफ्नो आपत्ती रहेको खड्काले बताएका छन् । उनले थपे मलाई आफ्नो अफिसमा लगेर पनि अपच शब्द प्रयोग गरि गाली गलोच गर्दै हातपात गर्न खोजिएको थियो । केही छिनपछि प्रेस उनियनका अध्यक्ष दाई प्रेम रौले आउनुभयो । यदि उहाँ नआएको भए मलाई हातपात गर्थे होलान् मार्तडी बस्ने बिचार छ कि छैन भनेर धम्की समेत दिएका छन् । यदि मैले लेखेको स्टाटस गलत हो भनेपनी म सजाय भोग्न तयार छु होइन भने म माथी दुर्ववहार गर्नेलाई कारवाही हुनुपर्छ । पत्रकार पाध्यायले कांग्रेसको कार्यकर्ता बनेको आरोप समेत लगाएको खड्काले बताए । पत्रकारले यस्ता अपच शब्दहरु प्रयोग गर्दै गरेको दुर्ववहार निन्दनीय कार्य हो ।उक्त घटनाकाे घाेर निन्दा गर्दै नेपाल प्रेस युनियन जिल्ला साखा बाजुराले एक बिज्ञपती मारणफत जिल्ला स्थित प्रसासन तथा नेपाल पत्रकार महासँघ बाजुरादाई बाेधार्थ सहितकाे बिज्ञपणति जारी गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!