युनिकोड    राशिफल    एफएम रेडियाे                        
396 पटक पढिएको

राम बहादुर दानी– बाजुरामा एक साथा निषेधाज्ञाको समय थप गरिए पछि जिल्ला सदरमुकाम मार्तडीको अबस्था सुनशान भएको छ । बैसाख २२ गते देखी बैसाख ३१ गते सम्म बाजुरा जिल्लामा कोभिडका बिरामीहरु थपिदै गए पछि निषेधाज्ञा जारी भएको थियो । बैसाख ३१ गते निषेधाज्ञाको समय सकिए पछि जिल्ला प्रशासन कार्यालय बिपत ब्यबस्थापन समितिको बैठकले बैसाख ३० गते देखि जेष्ठ ७ गते सम्मका लागि निषेधाज्ञाको समय थप गरेको थियो ।
कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर चलिरहदा बाजुरा जिल्लामा पनि यसको प्रभाव निकै नै परेको छ । बाजुरामा पनि कोरानाका कारण ४ जनाले ज्यान गुमाइ सकेका छन भने हाल सम्म २५७ जनामा संक्रमण पुष्टि भएको छ । सदरमुकाम मार्तडीमा आवत जावत र हिडडुल गर्नमा निकै नै कडाई भए पछि पुरै बजार सुनसान देखिएको छ ।
यता ब्यापरीहरुले भने म्याद गुज्रेका सामानहरुको कालोबजारी समेत गरेको पाईएको छ । त्यस्तै बजार भाउ पनि निकै नै उचाइमा पुगेको पाइएको छ । कोरोनाका कारण देश नै पुरै निषेधाज्ञा भए पछि यातायातका साधनहरु बन्द हुदा बजारमा आएको पुरानै सामानको मुल्य उकालो लाग्दै गएको छ । सामान्य दैनिक उपभोग्यका सामानहरु दाल, चावल, नुन तेल देखि फलफुल तरकारीको मुल्य पनि निकै आकासिएको छ ।


घरेलु तथा साना उद्योगको पहलमा जिल्लाका बिभिन्न बजारहरुमा अनुगमन गर्दा म्याद गुज्रेका सामानहरु नष्ट गरिदै आएको पाइएता पनि निषेधाज्ञाको मौका छोपेर कालो वजारी गर्नेको भने कमी भएको छैन । यसरी खाद्य बस्तु देखि अत्यावश्यक सामानहरुको मुल्य आकासिदा सेवा ग्राही र सर्व साधारणहरु भने निकै नै मर्कामा परेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!