युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
385 पटक पढिएको

बाजुरा- बाजुराको हिमाली गाउँपालिका वडा न.७ को बाधुमा प्रथम खुल्ला पुरुष फुटबल खेल प्रतियोगिता आयोजना गरिएको छ।

बाधु फुटबल कल्वको आयोजनामा “स्वास्थ लागि खेलकुद र राष्ट्रियका लागि खेलकुद” भन्ने अभियानका साथ प्रथम खेलकुद पुरुष फुटबल खेल प्रतियोगिता कार्यक्रम गरिएको हो।उक्त कार्यक्रम अध्यक्षता बाधु फुटबल कलब अध्यक्ष देबिन्द्र अधिकारी, प्रमुख अथिती हिमाली गाउँपालिका वडा न.७ का नव निर्वाचित वडा अध्यक्ष तपेन्द्र शाही , बिशिस्ट अथिती नि. वर्तमान वडा अध्यक्ष जय बहादुर अधिकारी सहित खेलाडीहरु उपस्थितमा खेल सन्चालन भएको थियो।

जेष्ठ ३० देखि खुल्ला फुटबल खेल प्रतियोगिता सन्चालन गरिएको छ। खेलमा जम्मा १२ वटा खेलाडी हरुको टिम दर्ता भएको छ। फुटबल खेल प्रतियोगिता उद्घाटन कार्यक्रमका प्रमुख अथितिको हिमाली गाउँपालिका वडा न.७ का नव निर्वाचित वडा अध्यक्ष तपेन्द्र शाहीको हात बाट खेलमैदान कोड भित्र खेल सुरु गरिएको थियो।

उक्त फुटबल खेलाडी हरुलाइ प्रथम बिजयता लाई नगद रु. ५०,००१/-(टर्की, मेडल, प्रमाणपत्र) दितिय बिजय खेलाडीलाई नगत रु. ३०,००१/-(टर्की, मेडल, प्रमाणपत्र) सहित पुरुस्कार व्यवस्था गरिएको छ। उक्त उत्कृष्ट गोल र रक्षेक,डिफ्यान्डर, इस्कोर, उत्कृष्ट खेलाडी व्यवस्थाका साथ आज खेलाडी हरुलाइ क्वाटर फाइनल खेल चलिरहेको आयोजक बाधु फुटबल कलबका व्यवस्था पदम लाल अधिकारीले बताउनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!