युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
196 पटक पढिएको

बाजुराः अछाम जिल्लाको रामारोशन गाँउपालिका वडा नं. ४ भेरगाँउ स्थायी घर बताउने बर्ष २५ को एक युवक बाजुरा जिल्लाको त्रिवेणी र बुढीगंगा नगरपालिकामा रोडमा बेवारिसे अवस्थामा फेला परेको छ । आफुलाई २५ बर्ष भएको बताउने उक्त ब्यक्ती सामान्य साक्षर भएको पाइएको छ । निज बेवारिसे रामारोशन गाँउपालिका वडा नं. ४ का धर्म बिष्ट रहेका छन । मानसिक सन्तुलन गुमाएको भएता पनि आफु कक्षा ८ सम्म अध्यायन गरेको बताउछन । घर परिवारका सबै सदस्यको वतन खुलाउन सक्ने उक्त ब्यक्तीका बुवा गोकर्ण बिष्ट र आमा धनसरा बिष्ट भएको उनी बताउछन ।

No description available.

बाजुरा जिल्लालाई मानव रोड मुक्त घोषणा गरेका करिव ६ महिना बिति सकेको छ । बाजुरा जिल्लाको रोडमा बेवारिसे ब्यक्तीहरुलाई ६ महिना अगाडी नै सुधारका लागि मानव सेवा आश्रम केन्द्र धनगढीमा पठाई केही व्यक्तीहरुको सुधार भैसकेको छ । निज २५ बर्षिया धर्म बिष्टलाई पनि सुधारका लागी मानव सेवा आश्रम केन्द्र धनगढीमा पठाँउने पहल भैरहेको छ ।

No description available.

उक्त ब्यक्तीको समयमै ब्यबस्थापनका लागि रामारोशन गाँउपालिकाबाट नेपाली काँग्रेसको १४ औं महाधिबेशनका लागि केन्द्रीय प्रतिनिधी अनुराधा स्वार संग पहल भैरहेको छ । मानव सेवा आश्रम केन्द्रमा यस्ता ब्यक्तीहरुलाई सुधारका लागि निजको स्थानिय तहबाट सिफारिस गरी फेला परेको जिल्लाको प्रशासनलाई जिम्मा दिई मानव सेवा आश्रम केन्द्रमा पठाउने गरेको छ ।

No description available.

रयस बिषयमा मानव सेवा आश्रम केन्द्रका संयोजक अच्यूत घिमिरेलाई ब्यबस्थापनका लागि कुरा भैरहेको छ । यस अघि पनि बाजुरा जिल्लाको सदरमुकाम मार्तडीका चोक चोकमा बेवारिसे बसिरहेको नेपाली तथा भारतिय नागरिकहरुको उद्धार भैसकेको छ । उक्त बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकामा रोडमा मानसिक सन्तुलन गुमाएर वेवारिसे रुपमा हिडि रहेको २५ बर्षिया नागरिको उद्धारका लागि रामारोशन गाँउपालिका वडा नंं ४ का वडा अध्यक्ष तर्कराज उपाध्याय संग समन्वय गर्न खोज्दा निजको उद्धारका लागि असाढ ६ गते आफु गाँउपालिकामा गएर पालिकासंग समन्वय गरी ब्यबस्थापनमा लाग्ने खर्च र प्रावधानका बिषयमा बुझेर निजलाई उद्धार गर्न सहयोग गर्ने बताउनु भएको छ ।

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!