
बाजुरा– नेपालि काँग्रेसका नेता, नेपाल सरकारका पुर्ब भुमिसुधार सहायक मन्त्री तथा नेपाली काँग्रेस बाजुराका महासमिति सदस्य जनकराज गिरीलाई मातृ शोक परेको छ । गिरीकी आमा भद्रा गिरिको ९१ बर्षको उमेरमा आज निधन भएको छ ।
पुर्ब मन्त्री गिरीकी आमाको स्वामीकार्तिक खापार गाउँपालिका–४ वाईको आफ्नै निवासमा निधन भएको छ ।