युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
468 पटक पढिएको

बाजुरा- जिल्लाको हिमाली गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति कार्यक्रम  तथा बजेट अधिवेशन दशौ गाउँ सभा आज बाट सुरु गरेको छ।

गाउँसभाको दशौ अधिवेशनमा कार्यक्रम अध्यक्षता हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द् बहादुर मल्ल, हिमाली गाउँ कार्यपालिका सदस्य तथा जिल्ला पत्रकार र पालिकाका कर्मचारी सहितको उपस्थितमा कार्यक्रम सन्चालन गरिएको छ।

आर्थिक विकासको गतिलाई निरन्तरता दिँदै उपलब्ध स्रोतसाधन, क्षमता र अवसरको उच्चतम परिचालन गरी रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

आर्थिक वर्ष २०७९/०८० नीति कार्यक्रममा तथा बजेट अधिवेशनमा एक वडा एक प्रविधिक साथै गाउँपालिका स्थरिय कृषि विज्ञको व्यवस्था गर्ने गरि आवश्यक अघि बढाइने, कृषि तथा पशुपक्षि विमा कार्यक्रम सन्चालन लागि पहल गरेने, हिमाली गाउँपालिकामा प्रत्येक वडामा एक पशु स्वास्थ प्राविधिक राख्ने गरि आवश्यक प्रक्रिया अघि बढाउने, हिमाली गाउँपालिकामा एक वडा एक पशु स्वास्थ शिविर सन्चालन गर्ने नीति लिइने छ।

युवा स्वरोजगार कार्यक्रमलाई विशेष जोड दिने, पर्यटकिय क्षेत्रमा रुचि राख्ने युवाहरूलाई ट्रेकिङ गाइड, होमस्टे सन्चालन तथा पर्यटन प्रर्वदन मुलक तालिम दिने, सामाजिक सुरक्षा तथा  संरक्षण कार्यक्रमलाई व्यवस्थित, भरपर्दो एवम् छिटो छरितो बनाउन बैकको समन्वयमा घर दैलोमा वितरण गर्ने कार्य अघि बढाइने,घुम्ती शिविर मार्फत वस्ती स्थरमा समेत गइ घरदैलो कर संकलन गरिने छ।

बिधालयहरुको शैक्षिक गुणस्तर सुधारको लागि शिक्षा शाखा, गाउँ शिक्षा समिति र वडा शिक्षा समितिहरु मार्फत नियमित अनुगमन, निरीक्षण र सुपरिवेक्षणमा जोड दिने, महिनावारी भएको कारणले कुनै छिरीहरुको पढाइ नछुटोस भन्ने उदेश्य साथ सबै किशोरी हरुलाइ निशुलक स्यानिटरी प्याड वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिइने छ।

सबै बिधालय आइ.टि. मैत्री तथा ईन्टरनेट जोडन गर्ने गरि आवश्यक कार्य अगाडि बढाइने छ। अति गरिव बिपिन्न , अपाङ्ग लगायत आर्थिक साम?रुपले पछि परेको कडा रोगीलाई औषधि उपचार अनुदान दिने नितिलाइ निरन्तरता दिइने छ, हिमाली गाउँपालिका वडा न.५ कवाडीमा निर्माणधिन गाउँपालिका स्थरिय १० शैयाको अस्पताल निर्माण कार्यलाई तिब्रता दिई छिटै अस्पताल सेवा सन्चालन ल्याइने, गाउँपालिका भित्रका ६५ वर्ष भन्दामाथी र ७० वर्ष भन्दा तलका जेष्ठ नागरिकहरु र ग र घ वर्गका सम्पुर्ण अपाङ्ग हरुलाइ वितरण गर्दै  आइरहेको सामाजिक सुरक्षा भत्ता कार्यक्रमलाई निरंतरता दिइने आवश्यक बजेट व्यवस्था गरिने छ।

हिमाली गाउँपलिका वडा न.१,२,३ का नागरिक हरुलाइ सडक संजालमा जोड्ने गरि यसै रहेको क्षेत्र रानी सैनसम्म पुग्नका लागि आवश्यक पर्ने सडक निर्माणका लागि आवश्यक कार्य अगाडि बढाइने छ, हिमाली गाउँपालिका वडा १ बिच्या, वडा न. ५ क्युरी, वडा न.६ पाँडी वडा न. ३ गुम्बामा टेलीफोन टावरको व्यवस्था लागि आवश्यक कार्य  अगाडि बढाइने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!