
बाजुरा– जिल्लामा पछिल्लो २४ घण्टामा २३ जना कोरोना सक्रमित थपिएका छन् । आईतबार ३९ जनाको एन्टिजेन बिधीबाट कोरोना परिक्षण गर्दा २३ जनामा पुष्टि भएको हो ।
आईतबार २३ संक्रमित थपिएसंगै संक्रमितको संख्या ३ सय ११ पुगेको स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताउनुभयो ।