युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
252 पटक पढिएको

बाजुरा- सामाजिक अभियान्ता तथा सहित्यकार रिता शाहीले कन्सन बाजुरालाई खाद्यान्न सहयोग गरेकी छन् । आइतबार कन्सन बाजुरा अनाथ आश्रममा रहेका बालबालिकाका लागि ५० हजार बराबरको खाद्यान्न सहयोग गरेकी हुन ।

कोरोना भाइरस (कोभिड १९) दास्रो भेरियन्ट फैलिरहेको बेला साहित्यकार तथा सामाजिक अभियान्ता शाहीले यो विषम परिस्थितिमा केही सहजताका लागि कन्सन बाजुरालाई खाद्यान्न सहयोग गरेकी छन् ।

राेजगारीका सिलसिलामा हङकङ बसिरहेका नेपालीहरुको आर्थिक सहयोगमा उक्त खाद्यान्न कन्सन बाजुरालाई हस्तान्त्रण गरिएको सामाजिक अभियान्ता तथा साहित्यकार शाहीले बताएकी छन् ।

खाद्यान्नमा दश केजीका १३ बोरा चामल, दाल तेल, भुजासहित हस्तान्त्रण गरेको उनले बताइन् । त्यस्तै त्रिवेणी नगरपालिका–७ का एक जना आमा–बुवा गुमाएका युवराज विकलाई समेत १० हजार बराबरको खाद्यान्न सहयोग गरेकी छन् ।

कोरोना भाइरसले गर्दा विकको घरमा खाद्यान्नको अभाव भएको बेला केही महिनाका लायि खान पुगोस भन्ने उद्देश्यले खाद्यान्न सहयोग गरेका शाहीले बताएकी छन् ।

खाद्यान्न वाफत एक बोरा चामल, दाल, तेल, भुजा र एक जोड कपडा, चप्पल समेत हस्तान्तरण गरेको शाहीले उनले बताइन । शाही पछिल्लो समयमा कोरोनाको महामारीमा पनि लगातार सामाजिक काममा सक्रिय साथ लागि रहेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!