बाजुरा- जिल्लाको हिमाली गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ। प्रादेशिक सुशासन केन्द्र पुन्न डोटीको सहयोग र नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले गरेको छ। भने हिमाली गाउँपालिका धुलाचौर बाजुराको आयोजना सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ।
उक्त कार्यक्रम सभा अध्यक्षता हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल, अथिती हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्की, नि. प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी, वडा न.१ का अध्यक्ष जोख बहादुर भण्डारी, वडा न.७ का अध्यक्ष तपेन्द्र बहादुर शाही, हिमाली गाउँपालिका शिक्षा संघ अध्यक्ष महोनजङ्ग शाही, शिक्षेक तथा पत्रकारहरुको सहभागितामा कार्यक्रम सन्चालन भएको छ।
आर्थिक वर्ष २०७८/७९ को गाउँपालिका भरीका योजना हरु सम्पन्न भएको निर्माणकार्य हरु प्रस्तुत गर्नु भएको छ । गाउँपालिका भएका बाढी पहिरो तथा भत्किएको घरहरु निर्माण तथा मर्मत गर्नेको लागि आर्थिक सहयोग गरेको छ। गाउँपालिका बिरामी भएका नागरिक हरु कार्यालय पेश गरेको कागजात अनुसार पालिकाको तोकेको बजेट अनुसार आर्थिक व्यवस्थापन गरिएको हिमाली गाउँपालिका नि. प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताउनु भएको छ।
हामीले गाउँपालिका मात्र बुढिनन्दा रेडियो तथा टि.भि. टु. द्रारा वर्षमा सार्बजनिक सुनुवाइ गरेका छौ। पालिका मात्र नभएर वडा बस्तिमा सार्बजनिक सुनुवाइ गराइएको छु। जस्मा यो वर्षमा सबै वडामा पनि सार्बजनिक सुनुवाइ गरिएको छ। जस्मा बस्ती पनि कोरोनाले गर्दा तीन वटा बस्तिमा सार्वजनिक सुनुवाइ गरेका छौ।
गाउँपालिका भरीका सामाजिक सुरक्षा भत्ताहरुलाइ सानिमा बैंक संग सहकार्य गरिने छ। बैंक कर्मचारी तथा गाउँपालिका कर्मचारी हरुलाइ गाउँमा पठाइ खाता खोलाउने प्रणालीमा ल्याउन आवश्यक कार्य अगाडी बढाइने छ। र द्रोसो चौमासिक सामाजिक सुरक्षा भत्ता घरम वितरण गरिने छ। पालिकामा कर्मचारी हरुलाइ थप कार्य प्रती बढी जोड दिइने हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनु भएको छ।
सार्बजनिक सुनुवाइ कार्यक्रम हिमाली गाउँपालिकाको सभा हल भएको छ। कार्यक्रम सहजीकरण नेपाल पत्रकार महा संघ जिल्ला शाखा बाजुराका अध्यक्ष छक्क बहादुर मल्लले
बताउनु भएको छ।











