युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
479 पटक पढिएको

बाजुरा- जिल्लाको हिमाली गाउँपालिका अन्तरगर्त कार्यरत करार कर्मचारीहरुको क्षमता अभिवृद्धि तथा उच्चमनोबल कायम गराउन  खाइपाइ आएको तलब १० प्रतिशतले वृद्धि गरिएको छ।

गाउँपालिकामा भरीका करार तथा स्वयंसेवक शिक्षेक कर्मचारीहरुलाई आर्थिक वर्ष २०७९/०८० को निति कार्यक्रम तथा बजेट  विनियोजनमा प्रस्तुत गरिएको छ।
जस्मा आउँदो साउन महिना बाट लागू हुने गरी बजेट व्यवस्थापन मिलाएको छ। भने पालिकाका बाट खटिएका कर्मचारी हरुलाई कामकाज थप उर्जाशक्ति दिने प्रदान गर्नेको लागी विशेष गरि नीति तथा बजेट व्यवस्था गरेको हो। कर्मचारीले गाउँपालिकाका कार्यालय लागि कामप्रती
गरिरहेका  जिम्मेवारीपूर्वक क्रियाकलाप लाई पालिकाको जनशक्ति थप प्रेरणादायी गर्नेको लागि हामिले करार
कर्मचारी क्षमता अभिवृद्धि तथा उच्चमनोबल कायम गराउन तलब १० प्रतिशत वृद्धि गरिएको हिमाली
गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनु भएको छ।

विगत आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम गाउँपालिका प्रत्येक करार कर्मचारी  तथा स्वयंसेवक शिक्षेकहरुलाई सबैलाई तलबमा रु.२,०००/-(दुई हजार) रुपैयाँ थपेको थियो । फेरिपनि अहिलेको नयाँ बजेट अनुसारको निति तथा कार्यक्रममा  प्रस्तुतिमा पालिका अन्तर्गत कर्मचारी हरुलाई साउन महिना बाट लागू हुनेगरी मासिक तलब १० प्रतिशतले वृद्धि गरिएको हिमाली गाउँपालिका नि.प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताउनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!