युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
151 पटक पढिएको

राम बहादुर दानी- प्रेस काउन्सिल नेपालले पिग पत्रकारिता गरेर प्रेसकाे ध्वज्जा उडाउने गैर पत्रकारिता नगर्न अनुराेध गरेकाे छ । काेराेना भाईरस (काभिड-१९) काे महामारीमा पत्रकारकाे नक्कली पत्रकारकाे अाईडी र जकेट लगाएर भ्रमस्त समाचारहरु लेख्ने गरेकाे पाईएकाेले यस्ता कार्य गर्न काउन्सिलले बिज्ञप्ति मार्फत जानकारी दिएकाे छ ।

काेराेना भाईरस (काभिड-१९)ले समाजमा मानसिक तथा भाैतिक असर गरेकाे याे बिकारल समयमा पत्रकारकाे नक्कली अाईडी र नक्कली जकेट लगाएर गलत समाचारहरु समप्रेसण गरेकाे भन्दै यस्ता कार्य नगर्न अनुराेध गरिएकाे छ । पेषागत पत्रकारकाे नाममा नक्कली पत्रकारहरुले नक्कली खाेल अाेडेर पत्रकारितालाई बेईजति हुने गरि विभिन्न दर्ता बिहिन मिडियाहरु सञ्चालन गरि भ्रमात्मक समाचारहरु सम्प्रेषण गर्ने जाे काेहीलाई काउन्सिलले कानुनी कार्वाही गर्ने वताएकाे छ ।

अाईतबार काउन्सिलले निकालेकाे बिज्ञप्तिमा अाधिकारिक सञ्चार मिडियाकाे बेईजति हुने गरि काउन्सिलकाे अाचारसँहिता बिपतरित सुचना सम्प्रेषण गरि रहेकाे पाईएकाेले यसमा सम्पुर्ण सञ्चारकर्मीलाई सजग हुन अनुराेध गरेकाे छ । यसरी सञ्चारकाे नाममा कालाे पत्रकारिता गरेर विभिन्न युटुव तथा ब्लगहरुकाे प्रयाेग गरि झुट्टा समाचारहरु सम्प्रेषण गर्ने हरुकाे दिन प्रतिदिन पिग पत्रकारिता सँख्यामा बढेकाेले यस्ता कार्य गर्ने जाे काेहिलाई काउन्सिल कार्वाही गर्न बाध्य हुनेछ बिज्ञप्तिमा भनिएकाे छ । अबैधानिक तरिकाले खाेलिएका युटुव र व्लग सँचालन गरि नक्कली पत्रकार परिचयपत्र र नक्कली पत्रकार जकेटहरु लगाएर गैर कानुनी रुपमा समाचार सम्प्रेषण गर्ने गैर पत्रकारिता पेषा नगर्न अनुराेध गरिएकाे छ ।


प्रेस काउन्सिलका बरिष्ठ प्रशासकिय अधिकृत दीपक खनालद्वारा हस्ताक्षरित बिज्ञप्तिमा नेपाल पत्रकार महासँघ, सुचना तथा प्रसारण बिभाग र सम्पुर्ण पेषागत पत्रकारहरुलाई यश विषयमा गम्भीर रहन अनुराेध गरेकाे छ ।
गैर पत्रकारहरुले नक्कली प्रेस कार्ड र नक्कली प्रेस जकेटहरुकाे अवरणमा विभिन्न अपराधिक कार्यहरुले व्यवसायिक पत्रकारिता पेषालाई हुर्मत लिनेहरुलाई यस्ता कार्य नगर्न विज्ञप्तीमा भनिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!