बाजुरा- जिल्लाको बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न ७ बजे देखी सुरु भएको मतदानमा ६४ दशमलव ३२ प्रतिशत मत खसेको छ ।
बिहान ७ बजेदेखी ३ बजे सम्मको मतादन तथ्याङ्कअनुसार ६४ दशमलव ३२ प्रतिशत मत खसेको जिल्ला निर्वाचान कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताएका छन ।
गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर आज मतदान गरिएको हो । बिहान ७ बजेदेखि मतदान सुरु भएकोमा ६४ दशमलव ३१ प्रतिशत मत खसेको जिल्ला निर्बाचान कार्यालयले जनाएको छ ।