काठमाडौ- सरकारले हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको सञ्चालक समिति सदस्यमा दिनेश कुमार शाहीलाई नियुक्त गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री स्तरीय निर्णयबाट हेटौंडा मा शाहीलाई तीन वर्षको लागि सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको हो।
मन्त्रालयका उपसचिव विशाल सापकोटाले जारी गरेको नियुक्ति पत्रमा शाहीलाई हेटौंडा सिमेन्ट उद्योग लिमिटेड काे सञ्चालक समिति सदस्य ३ वर्षको लागि नेविसंघ बाजुरा शाही नियुक्ति हुनु भएको छ।