बाजुरा- जिल्लाको बुढिगंगा नगरपालिकाको पछिल्लो मतपरिणम आउन सुरु भएको छ ।
बुढिगंगा नगरपालिका वडा न १, २, ३, ४ र ७, ८,९,१० को गणना सम्पन्न भएकाे छ । वडा नम्बर ५ र ६ काे मतगणना शुरु भइरहेकाे छ। अहिलेसम्म ७ हजार ४ सय १७ मतगणना सकिएको छ।
नेकपा एमाले
प्रमुख राम बहादुर बानियाँ ३८८१
उप प्रमुख मायाँ कुमारी खड्का( कुवँर) ३७५३
नेपाली काँग्रेस
नगर प्रमुख रंग बहादुर खाती ३१०१
उप प्रमुख रिता शाही ३१५३











