धनगढी- बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ। आइतबार बेलुका ७ बजेर ४९ मिनेटको समयमा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो।
दार्चुला सदरमुकामबाट १७ किलोमिटर पूर्व सितोला केन्द्रविन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। प्रहरीका अनुसुार क्षतिबारे भने कुनै जानकारी नआएको बताइएकाे छ।
श्राेत दिनेश खबर