युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
333 पटक पढिएको

बाजुरा– जिल्लामा काार्यरत तिन निजामति कर्मचारी संगठनहरुले जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति बाजुरा, नेपाल कर्मचारी युनियन जिल्ला कार्य समिति बाजुरा र राष्ट्रिय कर्मचारी संगठन (निजामती) जिल्ला कार्य समिति बाजुराद्धारा ज्ञापन पत्र बुझाएको हो ।

देश संघिय राज्य व्यवस्थामा गएको लामो समयसम्म पनि संघीय शासन प्रणलीको कार्यन्वयनको लागि संघ प्रदेश तथा स्थानीय तहको कर्मचारी प्रशासन व्यवस्थापन एवं मार्ग दर्शन गर्न कानुनको रुपमा रहेको संघीय निजामती सेवा ऐन नहुँदा मुलुकको सार्वजनिक नहुँदा मुलुकको प्रशासन अन्योल र अस्थीरतारताको भुमरीमा परेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

सार्वजनीक सेवा प्रवाहको प्रमुख माध्यम देशको निजामती सेवालाई व्यवस्था गर्न सरकारको प्राथमिकतामा नपरेकोले राष्ट्रियस्तरका टे्रड नेपाल युनियन नेपाल सरकार र सरोकारवाला निकायलाई पटक पटक ध्यानाकर्षण गराउँदै आएको नेपाल निजामति कर्मचारीहरुले बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

संघीय निजामती कर्मचारी सेवा ऐन जारी गर्न निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति बाजुराका उपाध्यक्ष उपेन्द्र बहादुर साउँद, नेपाल कर्मचारी युनियन जिल्ला कार्यसमिति बाजुराका अध्यक्ष कुल बहादुर रावल र राष्ट्रिय कर्मचारी संगठन (निजामती) जिल्ला कार्य समिति बाजुराका प्रतिनिधि सिद्धराज जैशीको सयुक्त हस्ताक्षेरी ज्ञापन पत्र प्रधान मन्त्री तथा मन्त्री परिसदको कार्याललाई बुझाएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारी मार्फत संयुक्त ज्ञापन पत्र बुझाएको कर्मचारी संगठनका धुब्र थापाले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!