बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा न.१ का वडा अध्यक्ष जोख्या भण्डारी जनताको सेवाको लागि जनप्रतिनिधि भएको उनको भनाइ?
वैशाख ३० गतेको चुनावमा निर्वाचित भएको हु। आफू विजय भएपछि सपत ग्रहण लिएको हो। आफू चुनावमा
जनप्रतिनिधि हुनुको मुख्य उदश्री बाजुरा जिल्लाकै पिछडिएको स्थानीय तह हिमाली गाउँपालिका त्यसमा पनि पछाडिको दुर्गम वडा नम्बर १ को बिच्छ्या रहेको छ। उक्त वडाका गाउँ बस्तीलाई शिक्षा, स्वास्थ, आर्थिक, भौतिक, सामाजिक क्षेत्रमा रहेका जनताका कामकाज गर्नेको लागि भएको चुनाव लडेर विजय गराएका हुन।
वडा भित्रका सर्वसाधारण गरिबी, दलित, महिला, अपांग वर्गहरुलाई माथी उचालनको लागि जनताको कामकाज गरिने छ। जनता कामकाज लागि रातदिन नभनी जनसेवाको रुपमा रहेर काम गरिएको छु। जनताले दिएको
मतदानलाई कदर गर्दै गाउँ बस्तीमा रहेका समस्या समाधान गर्नका निम्ति जुनसुकै समय अनुकूल भएपनि जनताका काम गर्ने तयार भएको छु।
गाउँ देखि वडा भित्रका प्रहिलो प्राथमिकता शिक्षा, खानेपानी, स्वास्थ, सडक संजाल जस्ता विकास निकास समस्याहरुलाई समाधान गर्नेको लागि संघ सरकार, प्रदेश सरकार, स्थानीय सरकार संग समन्वय सहकार्य गरि विकास तीव्रता दिएको छ। जनताको सेवकको रूपमा भएर जनप्रतिनिधि भएको छु। आफुले पाएको जिम्मेवारी भन्दा पनि थप उत्तरदायीको रुपमा दिनरात नभनी कामकाजका लागि खटिएको वडा अध्यक्ष जोख्या भण्डारीले बताउनु भएको छ।











