बाजुरा– स्वामिकार्तिक खापर गाउँपालिकाका गर्भवती, सुत्केरी र बालबालिकाहरुलाई पौष्टिक आहार वितरण गरिएको छ । गाँउपालिकाको वडा न.४ को वाई स्वास्थ चौकीमा आपतकालिन पोषण परियोजना द्रारा ७२ जना पौस्टिक आहार वितरण गरिएको हो । विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग र एकिकृत विकास समाज नेपालको सहकार्यमा आपतकालिन पोषण कार्यक्रम अन्तर्गत पौष्टिक आहार वितरण गरिएको हो । उक्त कार्यक्रम परियोजना आपतकालिन पोषण परियोजनाद्रारा ७२ जना गर्बवति तथा सुत्केरी महिला महिलालाई उक्त पोषण वितरण गरिएको गाँउपालिकाले जानएको छ । ६ देखि २३ महिना सम्मका बालबालिकालाई पौस्टिक आहार वितरण कार्यक्रम सम्पन्न गरिएको हो ।
आपतकालिन पोषण कार्यक्रमको अध्यक्षता स्वामिकार्तिक खापर गाउँपालिका वडा न.४ का वडा अध्यक्ष सिंह धामीको रहनु भएको थियो । कार्यक्रममा स्वास्वथ्य इन्चार्ज नरेन्द्र बुढा, विश्व खाद्य कार्यक्रमका किल्ड संयोजक दान बहादुर साउद, एकिकृत विकास समाज नेपालका हिमाली गाउँपालिकाका सुपर भाईजर भिम प्रसाद पाण्डे र बुढिनन्दा नगरपालिकाका सुपरभाईजर अनिता रोकाया लगायत वडाका जनप्रतिनिधी महिला स्वास्थ स्वयंसेविका स्वास्थ कर्मचारी सहितको उपस्थितिमा कार्यक्रम गरिएको गाँउपालिकाका सूचना अधिकारी राजन रेग्मीले जानकारी दिनु भएको छ ।स्वास्थ कर्मचारी सहितको उपस्थितिमा कार्यक्रम गरिएको बताएको छ।
गाउँपालिका भरीका गर्बवति तथा सुत्केरी महिला र ६ देखि २३ महिना सम्मका बालबालिकालाई ७२ वटा जनलाई पौस्टिक आहार वितरण गरिएको छ। पछिलो समय स्वामिकार्तिक खापर गाउँपालिका मुक्तिकोट विभिन्न संजाल बाट बाहिरी पछि हामी मुक्तिकोट गाउँलाई विशेषगरी पालिका समेत पुर्याउने तरिकाले आपतकालीन पोषण कार्यक्रम सहित र ६ देखि २३ महिना सम्मका बालबालिकालाई पौस्टिक आहार वितरण कार्यक्रम सम्पन्न गरिएको हिमाली गाउँपालिकाका सुपर भाईजर भिम प्रसाद पाण्डेले छ ।