युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
479 पटक पढिएको

बाजुुरा- हिमाली गाउँपालिका वडा नं. ६ पाँडी घर भएका कर्णसिंङ रावलले नागरिकता नपाएको गुनासो गरेका छन।

२०७८ साल पुष महिनाको पहिलो हप्तामा हिमाली गाउँपालिकाको आयोजनामा र जिल्ला प्रशासन कार्यालय मार्तडीमाको सहयोगमा हिमाली गाउँपालिकामा कार्यालय धुलाचौरमा नागरिकताको अनुसूची संकलन घुम्ती शिविर सन्चालन गरिएको थियो । आफ्नो पनि शिविर भएको धुलाचौरमा आएर प्रहरी मुचुल्का देखि लिएर नाता प्रमाणीकरण गराएर सबै कागज प्रक्रिया पूरा गरेर धुलाचौर बाट खटिएका जिल्ला प्रशासन कार्यालय बाट आएका कर्मचारीले कागजपत्र लिएर गएका हुन ।

केहिसमय पछि नागरिक आउन्छ भन्ने आशामा १७ दिनसम्म धुलाचौर बजारमा बसेको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय नागरिकता पठाउदा सबैको नागरिकता आएको थियो । भने आफ्नो नागरिकता नपठाएको हुँदा आफू घरमा फर्केको रावलले बताएका छन।

आफुले बैशाख ३० गतेको निर्वाचनमा स्थानीय तहको चुनावमा आफ्नो मताधिकार पनि मतदान हाल्न पाइन जस्मा नेपाल नागरिक भएर पनि आफ्नो अधिकार प्रयोग गर्न नपाइने अबस्था रहेको थियो । आफुले अहिलेसम्म चुनावमा कुनै मदान गर्ने पाइएको छैन । तर यश पटक आफू नागरिकता पाए पाछी चुनावमा आफुले चाहेको मान्छेलाई भोट दिने ठाउँमा मदान गर्नुपछ भन्ने ठूलो आशाका साथ रहेको बताए छन । नागरिकाता बनाएपछि बैंकमा खाता खोल्ने विचार राखेको रावलले बताउनु भएको छ।

विगत आफु भारतमा ३२ बर्ष जेल जीवन विताइ ८ वर्ष ज्यामी काम बिताइरहेका थिए । घरमा ४० बर्ष पछि जन्मभुमी घर फर्केका थिए । घरमा आमा बुवा र दाईसँग सामान्य विवाद हुदा सानो बच्चाको उमेरमा एका-एक घरबाट भागेर भारत गएको बताएका छन ।

घरबाट भागेर भारतको उत्तराखण्डको चम्फावती , अलमुडा भन्ने ठाउमा करिव ८ बर्ष सम्म ज्याला मज्दुरी गरी काम गरीरहेको बेला साथीहरुले ज्यान मारा काण्डमा फसाएर जेल जानु परेको थियो । उनले भारतको पिर्थगाड र बनारास बरेली र हरिताल स्थानमा ३२ बर्ष जेल जीवन विताएका थिए ।

आफु ४० बर्ष भारतमा जीवन विताई सके पछि जन्मभूमि फर्केको थिए। आफु घरबाट भागेर जाने बेला घरमा आमा , बुवा र दाई थिए र अहिले उनीहरु सबैको मृत्य भएपछि घरमा कोही नभइ आफन्तको घरमा बस्दै आएको बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!