युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
163 पटक पढिएको

May be an image of 9 people, people sitting, people standing, tree and outdoors

बाजुरा– दलित महिला शसक्तिकरणको एक दिने सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । खप्तड छेडेदह गाँउपालिकामा जातिय छुवाछुत, महलिा हिसा ,बालविवाह र बिभेदिकरण सम्बन्धि एक दिने अभीयान सम्पन्न भएको हो । आईतवार दलित महलिा शसक्तिकरण सँस्थाको आयोजनामा सोे अभीयान सम्पन्न भएको हो ।
May be an image of 1 person, standing and outdoors
गाँउपालिकामा रहेका सबै वडाहरुमा गठित आमा समुह र किशोरी समुह लगायतको उपस्थितिमा नारा जुलुसका साथ औपचारिक कार्यक्रमका साथ अभियान कार्यक्रम सम्पन्न गरिएको दलित महिला शसक्तिकरण बाजुराले जनाएको छ । समजमा परमपरा देखि नै जरो गाडेर बसिरहेका कुपर्थाका रुपमा रहेका जातयि छुवाछुत, महलिा हिसा, बालविवाह, छाउपडी पर्था जस्ता बिकृति र बिसंगतिको अन्त्य गर्नमा सहयोग पुग्ने खालका सचेतनामुलक कार्यक्रमहरु गरिएको संस्थाका प्रमुख नरेन्द्र वि.क.ले लोकतन्त्र बिहानी न्यूजलाई जानकारी दिनु भएको छ ।

May be an image of 9 people, people sitting, people standing, tree and outdoors

दलित महिला शसक्तिकरण बाजुराका शाखा प्रमुख नरेन्द्र बि.क.को अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अथिति गाँउपालिकाका अध्यक्ष दिल बहादुर रावत रहनु भएको थियो भने कार्यक्रममा सबै वडा अध्यक्ष प्रहरी पत्रकार, स्थानिय लगायत करिव चार शय जनाको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अथिति समेत रहनुभएका अध्यक्ष रावतले समाजमा व्याप्त जातिय बिभेद महिला हिँसा, बालविवाह र बिभेदिकरणको अन्तयका लागि सवैले हातेमालो गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिनुभएको थियो । साथै उहाँले यस्ताख थुप्र प्रकारका बिभेदहरुको अन्त्य गर्नका लागि पालिकाको तर्फबाट आफु प्रतिवद्ध रहेको बताउनु भएको थियो ।

May be an image of 1 person, standing and outdoors

अध्यक्ष रावतले प्रमुख समस्याहरुको समाधान गर्ने उद्श्यले गाँउपालिकामा अभियान संचालन गरेको भन्दै धन्यवाद समेत व्यक्त गर्नुभयो । यो अभियानले यि बिकृतिहरु र बिसंगतिहरुको अन्त्यमा बिशेष सहयोग पुग्ने अध्यक्ष रावतको बिश्वास छ । साथै पालिकाको तर्फबाट पनि यस्तखान अभियानहरु संचालन गर्न अध्यक्ष रावतले कार्यक्रममा बताउनुभएको थियो । यस्तै कार्यक्रममा बोल्दै दलित महिला शसक्तिकरणका शाखा प्रमुख बि.कले सामाजिक कुसस्कारहरुको अन्त्यका लागि हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै सामाजिक बिकृति र बिसंगतिको निरुपरण र अन्त्य गर्नु सवैको दायित्व रहेको बताउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!