काठमाडौ- नेपाली काङ्ग्रेस पाटीका केन्द्रिय उप-सभापति गुरुङ्ग र सह महामन्त्री पाण्डे नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको कार्यक्रममाको लागी जाँदै छन।
अस्ट्रेलियामा नेपाली जनसम्पर्क समितिको आयोजनामा
नेपाल अस्ट्रेलियान लोकतान्त्रिक फ्रमको कार्यक्रम सहभागी को लागि अष्ट्रेलिया यात्रा शुभ आराभ भएको छन। कार्यक्रम सहभागिताको लागी नेपाली काङ्ग्रेस केन्द्रिय पाटी उप सभापति धनराज गुरुङ्ग नेपाली काँग्रेस केन्द्रिय सह- महामन्त्री बद्री पाण्डे मंगलवार अस्ट्रेलिया गएका हुन।
अस्ट्रेलिया बसोबास गर्दै आइरहेको नेपालीहरु लाई प्रत्येक्ष रुपमा विशेष भेटघाटको लागि काङ्ग्रेस नेता अस्ट्रेलिया पुग्ने मुख्य उदेश्य रहेको छ। जसमा नेपाली कामकाजको शिलसिला गएका अध्यन गर्नेको लागी अस्ट्रेलिया देशमा रहेका नेपालीहरुलाई भेटघाटको कार्यक्रम हुने भएकाले नेपाली काङ्ग्रेस नेता गुरुङ र पाण्डे अस्ट्रेलियामा नेपाली जनसम्पर्क समितिको आयोजनामा नेपाल अस्ट्रेलियान लोकतान्त्रिक फ्रम कार्यक्रम सहभागिताको लागि अस्ट्रेलिया देशमा गएको छन।











