बाजुरा- जिल्लाको हिमाली गाउँपालिका धुलाचौर बाट कोल्टी जाँदै गरेको ट्याक्टर पल्टिँदा आगलागी भएको छ।
मंगलवार विहान ठिक ६ बजेतिर धुलाचौर बाट कोल्टी आउदै गरेको ट्याक्टर बिच सडकको छेपिमा पल्टिँदा आगलागी भएको छ। ट्याक्टर करिब सडकको छेउ बाट ३० मिटर तल्ल पल्टिँदा रोखिएको ठाउँमा आगलागी भएको छ।
ट्याक्टरमा गाडी चालक र सह-चालक रहेका थिए । चालक ट्याक्टर आगलागी हुँदा उक्त ठाउँ बाट फरार भएको छन।सह- चालक हल्का चोटपटक लागेर विरामी अबस्थामा रहेको स्थानीय नेत्र सिंहले बताएका छन।











