बाँके- कोहलपुरमा रहेको नाेबेल टेक्निकल एण्ड मेडिकल साईन्स कलेज प्रा. लि.ले नि:शुल्क छात्रवृत्तिमा प्राबिधिक शिक्षा पढ्ने ८ जनालाई सुनौलो अवसर गराएको छ।
विगत ८ वर्षदेखि प्री-डिप्लोमा तर्फका कार्यक्रमहरुमा अध्ययन अध्यापन गराई उत्कृष्ठ नतिजा हाँसिल गर्दै आइरहेकाे छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (CTEVT) बाट सम्बन्धन २०७०/०७१ प्राप्त गरेको हो। यस “नाेबेल टेक्निकल एण्ड मेडिकल साईन्स कलेज प्रा. लि” काेहलपुर रहेको छ। सुदुरपश्चिम तथा मध्यपश्चिम कै उत्कृष्ट हुन वर्षकै सफलता रहेको छ।
सीप सिकौ, बेरोजगार लाई रोजगार” मुल्क बनाउने उदेश्यका साथ प्राविधिक शिक्षा स्थापना गरेको हो।हामिले पहिले दुई वटा प्री- डिप्लो इन सिबिल इन्जिनियर ( १८ महिना), र प्री- डिप्लो भेटेनरी जेटियो (१८ महिना) कार्यक्रमहरु सन्चालन गरेका छौ। भर्ना गर्नेको लागि न्यून्तम शैक्षिक योग्यता शिक्षण संस्थाबाट मान्यता प्राप्त एस.एल. सी. वा सो सरहको परिक्षा उतिर्ण वा जुनसुकै ग्रेडमा परिक्षा उतिर्ण गरेको भर्ना लिने गरेको छौ।
भर्ना गर्नेको लागि न्यून्तम शैक्षिक योग्यता शिक्षण संस्थाबाट मान्यता प्राप्त एस.एल.सी वा सो सरहको परिक्षा उतिर्ण वा जुनसुकै ग्रेडमा परिक्षा उतिर्ण गरेको भर्ना लिने गरेको छन।
शैक्षिक सत्र २०७९/०८० काे लागि नयाँ भर्ना खुलेकाे स्थापक प्रबन्धक निर्देशक रत्न चन्द्रले जानकारी दिनु भएको छ।