
धनगढी– सुदूरपश्चिमका ११ सहित १३१ डीएसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको सरुवा गरेको हो ।
तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी व्यवस्था मिलाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।











