युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
368 पटक पढिएको

बाजुरा–    जिल्ला सदरमुकाम मार्तडीमा दिन प्रतिदिन घरेलु मदिरा सेवन गरी उदण्डा मच्चाउने बयक्तीहरुलाई प्रहरीले नियन्त्रण गरि रहेको छ । भाद्र १ गतेका दिन राती साडे ९ बजे तिर सरदमुकाम मार्तडी बजारको मालपोत कार्यालय नजिकै अत्यधिक मधिरा सेवन गरी हो हल्ला गर्ने ब्यक्रीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । यसरी होहल्ला भैरहेको भन्ने खबर प्रहरी समक्ष गोप्य सुचना प्राप्त भए पछि जिल्ला प्रहरी कार्यालय बाजुराको टोली उनिहरुलाई नियन्त्रणमा लिएको थियो ।

यसरी पक्राउ हुनेहरुमा प्रकाश थापा, शुभराज खडका, राजेन्द्र जैशी र राज ऐर  प्रहरी नायब निरिक्षक सूर्य थापाले जानकारी दिनु भएको छ । निज ब्यक्तीहरुे रातको समयमा अत्याधिक रुपमा मादक पदार्थ सेवन गरी एक आपसमा झैझगडा हो–हल्ला गरि सार्वजनिक शान्तिमा खलल पुर्याएको र प्रहरी टोली माथी नै अपशब्द प्रयोग गरी गाली गलौज गर्दै हातपात गर्न खोजी प्रहरी कार्यमा अबरोध पुर्याई अभद्र व्यवहार समेत गरेकोले पक्राउ गरि १ गते राती नै पक्राउ गरेको हो निजहरुलाई भाद्र २ गते अभद्र ब्यवहार गर्न नहुने सम्बन्धी कसुरमा म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको छ जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

श्रावण ३१ गते समुदाय प्रहरी समिति पुनर्गठनको बैठकले जिल्लामा शान्ति बहाली गर्न कोही कसैले अभाञ्छनिय क्रियाकलाप गरे गराएको पाएमा कानुनी कटघेरामा ल्याउनु पर्ने निर्णय भएको थियो । त्यस्तै घरेलु मधिरा सेवन गरी होहल्ला समुदायमा त्रासपुर्ण वातावरण सृजना गर्न खोज्नेलाई कानुन सम्बत कार्वाही गर्ने र घरेलु मधिरा उत्पादन तथा सेवन गर्नेलाई मधिरा ऐन अनुसार जरीवाना वा सजाय दुबै कार्वाही गर्ने समेत बैठक बाट निर्णय भएको थियो । जिल्ला प्रहरी कार्यालय बाजुराले सदरमुकाम मार्तडी वा आसापासका क्षेत्रहरुमा स्टिग अप्रेशन गरी अराजकता ल्याउने ब्यक्तीहरुलाई जसरी पनि कानुनी कट्घेरामा ल्याउने पहल अगाडी सारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!