युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
302 पटक पढिएको

बाजुरा– खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष विसु नाथद्वारा बाल आश्रम केन्द्रलाई आर्थिक सहयोग गरेकी छन । आफु गाँउपालिकाका अध्यक्षमा निर्वाचित भए पश्चात जनताका सुख दुख देख्ने र समाज सेवामा पहिलो प्राथमिकता दिने उद्देश्य राखेको गाँउपालिका उपाध्यक्ष नथको भनाई रहेको छ । उनले शुक्रबार महेन्द्रनगरमा रहेको श्रीकृष्ण प्रा.लि, आश्रमलाई आर्थिक सहयोग गरेकी छन् ।

No description available.

बाल आश्रममा पुगेर खप्तड छेडेदह गाउँपालिका वडा नं.१ काँडाकी जलुदेवी बुढासंग भेटघाटमा गएका बेला आर्थिक सहयोग गरेको नाथले जनाएकी छन । आफुले वाल आश्रममा रहेका अनाथ बालबालिकाहरुलाई व्यक्तिगत रुपमा आश्रमका अध्यक्ष शेरबहादुर रोकायालाई थोरै भएपनि आर्थिक सहयोग गरेको बताएकी छन् ।

No description available.

पाँच वर्षदेखि एक छोरा सहित ओडारमा बसेकी बुढाको उद्धार पछि आश्रममा राखिएको थियो । आश्रममा बसेका बुढाको अवस्था बुझ्न गाउँपालिका उपाध्यक्ष शुक्रबार आश्रममा पुगेकी थिइन । उनले भेटका क्रममा बुढाका छोरालाई गाउँपालिका र व्यक्तिगत रुपमा हुने सहयोग गर्ने बताएकी छन् । पाँच वर्षदेखि ओडारमा बसेर दिन काट्दै आएकी जलुको गाउँपालिकाले ओढारमा बसेको खवर पछि वडाध्यक्ष बीरबहादुर रावलको सहितको टोलीले उद्धार गरेर श्रीकृष्ण प्रालि आश्रममा राखेका थिए ।

No description available.

आश्रमले जलु सहित उनका छोरा नन्दु र कुशल बुढा पनि आश्रममा नै आश्रय लिएर बसेका छन् । भेटका क्रममा उपाध्यक्ष नाथले आश्रममा बसेर कुनै समस्या पर्दा आमा सरह आर्थिक र अन्य सहयोग प्रतिवद्धता जनाएकी छन् । पीडामा परेर उद्धार गरिएकी अभिभावकलाई आफुले सहयोग गर्न सधैं तयार रहेको बताइन् ।

No description available.

‘ओडारमा नै ज्यान जाने सोचेकी थिए,भगवान्ले हात थापेर ज्यान बचायो, पिडित जलु बुढाले उपाध्यक्ष नाथलाई दुखेसो पोखिन् ।’ पाँच वर्षसम्म ओडारमा बसेर दूई छोरालाई जेनतेन पालेको भएपनि ज्यानको आश भने मरिसकेको थियो,पिडित बुढाले गुनासो गरिन् ।

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!