युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
257 पटक पढिएको

चक्र बहादुर अयडी
बाजुरा काठमाण्डौ सम्पर्क समितिका सदस्य गोविन्द विष्टकाे पहलमा स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । त्रिवेणी नगरपालिका वडा नम्वर ८ मा रहेको स्वास्थ्य केन्द्रको लागि नेविसंघ नेता गोविन्द विस्टको पहल र मानव सेवा समाज नेपाल अस्ट्रेलियाका सस्थापक केपि सेढाइले स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।
विश्वमा फैलिरहेको कोरोना भाईरस (कोभिड -१९) दिन प्रतिदिन उकालो लागिरहेको अवस्थालाई मध्यनजर गरि त्रिवेणी नगरपालिका वडा नम्वर ८ को स्वास्थ्य केन्द्रलाई सहयोग गरिएको नेविसंघका नेता गोविन्द विष्टले बताए । सो स्वास्थ्य केन्द्रलाई पिपिई पाँच थान , सेनिटाईजर , फेस सिल्ड लगाएतका स्वास्थ्य समाग्री सहयोग गरिएको बताएको छ । त्रिवेणी नगरपालिकामा अन्य वडा को भन्दा अलि बढि जोखिम वडा नम्वर ८ भएका कारणले सहयोग गरिएको विस्टले बताउनु भयो ।


विस्टको पहलमा यतिमात्र नभएर यस भन्दा अघि काठमाण्डौमा घर जान नपाएर अलपत्र अवस्थामा परेका व्यक्तिहरुलाई पनि गाडीको व्यस्था गरि आफ्नाे गन्तव्य तिर पठाई सकेका छन । त्यस्तै २०७७ सालमा आएको बाढि पहिरोमा परेका व्यक्तिहरुलाई पनि राहात हस्तान्तरण गरिएको हो । सो समाजले ७७ ओटै जिल्लामा आफ्नो सेवा पुर्याउने उदेश्यले टिकटक को माध्यम बाट सामाजिक कार्य गर्दै आउनु भएका मानव सेवा समाज नेपाल अस्ट्रेलियाका संस्थापक केपि सेढाई ले जो आर्थिक अभावका कारण रोग लाग्दा उपचार गर्न समस्यामा परेका छन त्यस्ता व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ । संस्थापक सेढाईले नेपालका दुर्गम जिल्लाहरुमा स्वास्थ्य सामग्रीहरु सहयोग गर्दै आएको र आवश्यक परे थप सेवा पुर्याउने बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!