युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
343 पटक पढिएको

बाजुरा– जिल्ला अस्पताल बाजुराले स्त्री रोग चेकजाँच र उपचार सूरु गरेको छ । बाजुरा जिल्लामा स्त्री रोगीहरुको संख्या बढ्दै गएकोले जिल्ला अस्पताल बाजुराले स्त्री रोग बिशषेज्ञ डाक्टर जिल्ला अस्पताल बाजुरामा ल्याएको छ ।

आइतबार पत्रकार सम्मेलन गरी जिल्ला अस्पताल बाजुराले स्त्रीरोग बिशषेज्ञ डाक्टर ल्याएर स्त्री रोगको सम्पुर्ण उपचार जिल्ला अस्पताल बाजुरामा चेकजाँच तथा उपचार हुने कुरा सार्वजनिक गरेको छ । जिल्ला अस्पताल बाजुराका अध्यक्ष मान बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा स्त्रीरोग बिशषेज्ञ सूनिल कुमार शाह प्रमुख अतिथी रहनु भएको थियो ।

स्त्री डाक्टर जिल्ला स्वास्थ्य कार्यालयको स्थापना देखी पहिलो पटक ल्याएको जिल्ला अस्पताल बाजुराका अध्यक्ष मान बहादुर कार्कीले पत्रकार सम्मेलनमा प्रस्ट पार्नु भएको थियो । निसन्तान महिलाको जिल्ला अस्पताल बाजुरामा नै चेकजाँच तथा उपचार हुने र उपचार सम्भव नभए पछि मात्र जिल्ला अस्पताल बाहिर रिफर गरिने भएको छ ।

जिल्ला अस्पताल बाजुराले पहिलो पटक करार नियूक्ती गर्ने गरी सम्झौता गरी स्त्री रोड डाक्टर शाहलाई ल्याएको हो । महिलाको पाठेघर खस्ने, सेतोपानी बग्ने, प्रसुति सेवामा आइ पर्ने अफ्ट्यारा, निशन्तान लगाएतका सम्पुर्ण स्त्री रोग सम्बन्धी उपचार हुने भएको छ । डाक्टर शाहलाई ६ महिनाका लागी करार नियूक्ती दिएर काम गराउने तत्पश्चात नियूक्ती थप गर्दै जाने अध्यक्ष कार्कीको भनाई रहेको छ । प्रत्रारहरुको प्रश्नको जवाफ दिदै अध्यक्ष कार्कीले स्त्रीरोगको उपचार जिल्ला स्वास्थ्य कार्यालय बाजुराले नियमित रुपमा सेवा संचालन गर्ने बताइएको छ ।

बिगतका समय जस्तै आगामी दिनहरुमा स्त्रीहरुले स्त्री रोग सम्बन्धी शास्ती खेप्नु पर्ने कुराको अन्य भएको पत्रकार सम्मेलनमा अध्यक्ष कार्कीले प्रस्ट पार्नु भएको छ । आइतबार बाटै स्त्रीरोग सम्बन्धी बिरामीहरुलाई चेकजाँच तथा उपचार सेवा सूरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!