बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा कर्मचारी बिच एक दिने अन्तरक्रिया कार्यक्रम सप्पन्न गरिएको छ ।
अन्तरक्रिया कार्यक्रम सभा अध्यक्ष हिमाली गाउँपालिका नि.प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीको अध्यक्षतामा कार्यक्रम सन्चालन गरिएको छ। कार्यालय सबै शाखा प्रमुख तथा वडा कार्यालय कर्मचारी सहित वडामा रहेका स्वास्थ कर्मचारी सहभागितामा कर्मचारी बीच अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
पालिकामा भएका बिगतको समय भएका कामकाजप्रतिको कर्मचारीहरुको उत्तरदायी गरेको बारेमा विशेषगरी छलफल भएको हो । कार्यालयका शाखा हरुको समस्याको समधान गर्ने तरिका रहेने भनाइ छ। शाखामा पाएको जिम्मेवारी अझै राम्रो सकरात्मक बनाउने उदेश्यमा यो एक दिने अन्तरकृया कार्यक्रम गरिएको हो।
स्वास्थ संस्थामा रहेका सबै वडामा भएको आधारभूत स्वास्थ सेवा केन्द्रमा कोभिड -१९ लाई थप प्रभावकारी बनाउन स्वास्थ कर्मचारी स्वास्थ सेवा केन्द्रमा खोप लाई पुर्णतः दिने भएको छ । वडामा भएका वडा कार्यालय कर्मचारी निरन्तरता गराइने र नागरिकहरू सेवामूलक रहेर कामकाज रहेन भनाइ छ ।
।
कर्मचारी हरुले स्थानीय सरकारले दिएको सेवा सुविधाजनक गराएको छ । पालिका स्थानिय तहको मातहमा रहेका सबै कर्मचारीले कार्यालय थप सकरात्मक भुमिका जिम्माबारी रह्नु पर्ने बताउनु भएको छ। कर्माचरी आगमी दिनमा थप आ-आफ्नो कार्य क्षेत्रमा अबको आउने जुन समय छ। त्यो कामकाज राम्रो ढंगबाट चलाउने सहित आग्र गर्नु भएको छ
सबै शाखाका कर्मचारीहरुलाई गत सालमा गरेका काम कस्तो भएको छ। भएको कामकाजको थप प्रभावकारी बनाउने लक्ष्यित पार्दै बैठक राखेको हो नि. प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताउनु भएको छ।











