युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
399 पटक पढिएको

बाजुरा नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराको समिक्ष बैठक भाद्र ५ गतेबाट पाटी कार्यालयमा बस्दै आएको छ । यसै क्रममा काँग्रेस बाजुराको भाद्र ५ गते पाटी कार्यालय विपी स्मृति भवन मार्तडीमा समिक्षा बैठक बसेको थियो । बैठकमा नेपाली काँग्रेसका केन्दीय सह महामन्त्री बद्री पाण्डे लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

भाद्र ६ गते नेपाली काँग्रेस बाजुराले सुझाव संकलन समिक्षा गरेको छ । अपि होटेलमा भएको सुझाव संकलन बैठक नेपाली काँग्रेस जिल्ला कार्य समिति सभापति रामसिंह रावलको अध्यक्षतामा बसेको हो । सुझाव संकलन समिक्षा बैठकका प्रमुख अतिथी नेपाली काँग्रेसका सहमहामन्त्री वद्री प्रसाद पाण्डे रहनु भएको हो । नेपाली काँग्रेस जिल्ला कार्य समिति निवर्तमान सभापति कविराज पण्डित, जिल्ला कार्य समिति उप सभापति नारायण पाध्याय, सभिव तिलक पुरी, भरत रोकाया, नेपाल महिला संधकी केन्द्रीय सदस्य जुना दानी र नेपाली काँग्रेस सुदुरपश्चिम प्रदेश समिति सदस्य धनराज पण्डित लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

समिक्षा बैठकमा नौ वटै पालिका स्थित नेपाली काँग्रेस पालिका कार्य समिति सभापतिहरुको उपस्थिति रहेको थियो । बैठकमा नेपाली काँग्रेसका भातृसंघहरु दलित संघ, महिला संघ, नेपाल बिद्यार्थी संघ र तरुण दलको समेत उपस्थिति रहेको थियो । गएको स्थानिय तह निर्वाचनमा नेपाली काँग्रेस बाजुराले बेहोर्नु परेको पराजयका बिषयमा समिक्षिा तथा आगामी संघिय निर्वाचनका लागी नेपाली कँँग्रेस बाजुराले कसरी अगाडी बढ्ने भन्ने बिषयमा बैठकमा उपस्थितहरुको सुझाव संकलन गरिएको थियो ।

असाढ २३ गते भएको बुढीगंगा नगरपालिकाको चुनावमा अधिकाँश उच्च स्तरका नेताहरु प्रतिपक्ष दलको पैसामा बिकेर हार बेहोर्नु परेको पनि समिक्षा बैठकमा शुझाव पेस गरिएको थियो । जिल्लामा ३ वटा मात्र स्थानिय तह जित्नुमा पाटी भित्रै गुट उपगुट भएको समिक्षा बैठकमा उपस्थितहरुको गुनासो रहेको थियो । आगामी संघिय निर्वाचनमा यो गुट त्योगुट भनेर नलाग्न नेताहरुले नृर्देशन दिएका छन ।

यसरी पाटी भित्रकै लडाई नभएकोले आगामी संघिय निर्वाचनमा गुट उपगुटका नाममा सामाजिक सत्तजाm र अन्य माध्यामबाट तछाड मछाड गर्ने नेता तथा कार्यकर्तालाई पाटीको निति नियम अनुसार कार्वाही गर्ने बैठकमा कुरा राखेका छन । नेपाली काँग्रेस बाजुराको समिक्षा बैठक नियमित रुपमा भाद्र ९ गते सम्म बस्ने सचिव भरत रोकायाले जानकारी दिनु भएको छ ।

May be an image of 2 people, people sitting and people standing

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!