युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
403 पटक पढिएको

बाजुरा– ट्रेड युनियन कर्मचारी संगठन नेपालका ५ कर्मचारी संगठनले मंगलबार बिभिन्न मागहरु राख्दै जिल्ला प्रशसशन कार्यालय बाजुरामा धर्ना गरेका छन ।

No description available.

कर्मचारी मैत्री र सेवा मैत्री हुने गरी स.घिय प्रदेश र स्थानिय तहका लागि निजामति सेवा ऐन तत्काल जरीगर, क्षतिपुर्ति सहितको नागरिक सेवा प्रवाहको सुनिश्च्तिता गर, तीनै तहमा कार्यरत कर्मचारीहरुलाई निजानमतिको परिभाषामा समाबेश गर, तिनै तहमा कायम हुने गरी तहगत प्रणली लागु गर, तिनै तहमा अन्तर सम्बन्ध कायम हुने गरी सुनिश्चितता सहित राष्ट्रिय स्तरका ट्रेड युनियन र आधिकारिक ट्रेड युनियनको बयबस्था गर, कर्मचारी समायोजनबाट उत्पादन समस्या तत्काल समाधान गर, राष्ट्रिय स्तरका ट्रेड युनियनहरुको ब्यबस्थागर, तिनै तहमा कार्यरत कर्मचारीहरुको समान अविधिमा बृत्ति विकासको सुनिश्चिता गर, स्थानिय करार, ज्यालादारी कर्मचारीहरुके न्यायोचित ब्यबस्थापन गर, सबै पदका कर्मचारीहरुको पदोस्तोपान अनुसार तलवमान कायम गर, सघ प्रदेश र स्थानिय तह मध्ये एक तहबाट गर्दा सेवा निरन्तरता कायम गर जस्ता कुराहरु उल्लेख गर्दै ब्यानेर सहित धर्नामा बसेका हुन ।

No description available.
५ कर्मचारी युनियन संगठनद्वारा एकमुष्ठ निजामति कर्मचारीहरुका हक अधिकारहरु सुनिश्चित गर भन्ने नाराहरु उल्लेख गरेको ब्यानेर सहित जिल्ला प्रशासन कार्यालयमा धर्ना बसी कोण सभामा परिणत भएको थिए । जिल्लका बिभिन्न कार्यालयमा कार्यरत निजामति संगठनमा आवद्व कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालयलाई धर्ना मार्फत ध्यानाकार्षण गराएको बडीमालिका नगरपालिका स्तरिय महिला तथा बालबालिका साखाकी प्रमुख केशरी रोकायाले बताएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!