युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
186 पटक पढिएको

राम बहादुर दानी: बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका वडा नंं. ३ बजेडीका २१ बर्षिया राम प्रसाद जैशी दुबै मृगौला फेल भएर मृत्यु कुरिरहेका छन । सहारा बिनाका जैशी बिगत १० बर्ष देखि कान्छा बुवाको सहारामा भारतको बरेलीमा उपचाररत थिए । करिव १० वर्ष पहिला नै बुवाको मृतयु भए संगै पीडित जैशी लामो समय सम्म बिरामी परेर थलामै रहेका थिए । यसै क्रममा जैशीको नेपालका अस्पतालहरुमा उपचार हुँन नसकी भारतमा अंकलले मजदुरी गर्दै उपचार गरि रहेका थिए । दुबै मृगौला फेल भएको थाहा भए पछि निजलाई भारतमा पनि उपचार सम्भव नहुदा नेपाल ल्याइएको थियो । बुवा बुदै जैशीको २०७० सालमा मृत्यु भए पछि आमाको सहारामा पालन पोषणमा हुर्केका जैशीलाई स्वास्थ्यमा समस्या आए पछि कान्छा बुवाले उपचारका लागी भारतका बिभिन्न हस्पिटलमा लिएका थिए ।
आर्थिक अवस्था कम्जोर भएका जैशीकी आमा पनि अपाङ्ग भएकोले आर्थिक संकलन गर्न नसकी हाल १ बर्ष देखि भक्तपुरको मानव अंग प्रत्यारोपण हस्पिटल भक्तपुरमा उपचार गरि रहेका छन ।
अस्पतालको सैयामा छट्पटाई रहेका जैशीको मृगौला प्रत्यारोपणका लागि १२ लाख रुपैयाँको आवश्यकता पर्ने भएकोले उनले समपुर्ण सबैमा सहयोगको लागी अनुरोध गरेका छन । एक बर्ष देखि भक्तपुरमा उपचारार्थ जैशीको भिनाजु पदमराज रेग्मीका अनुसार डक्टरले १२ लाख रुपैयाँ जम्मा गर्न सके मात्र मृगौला प्रत्यारोपण गर्न सक्ने सम्भव भएको भने पछि अहिले आर्थिक सहयोगका लागि हार गुहार गरिरहेका छन ।


सेवा नै धर्मको एक एक नास्तालाइ नखाएर भए पनि निजलाई आर्थिक सहयोग गर्न अपरिहार्य भएकोले निज जैशिलाई सहयोगार्थ देश देखी बिदेशमा रहनु भएका नेपाली दाजुभाई हरुलाई निजको सिद्वार्थ बैंक लि. भक्तपुर ठिमी शाखामा रहेको कृष्ण कुमारी जैशीको खाता नं. ०१७१५४१४३५० मा सहयोग जम्मा गर्न अनुरोध गरिएको छ । आमा, दिदि र स्वयम मृगौला पिडित जैशी गरी तिन जना मात्र परिवार भएकोले आर्थिक समस्या निकै परेकोले आफु लाई बचाँउन समपुर्ण सबैमा सहयोगको लागी गुहार मागि रहेको उपचारको क्रममा साथमा रहनु भएका निजका भिनाजु पदमराज रेग्मीले बताए । यसरी मृत्यु कुरेर अस्पतालको सैयाँमा छट्पटि रहेका २१ बर्षिया राम प्रसाद जैशीको मृगौला प्रत्यारोपणका लागी आर्थिक सहयोग गर्न लोकतन्त्र बिहानी मिडियाको सामाजिक सञ्जाल फेसबुकमा पनि सहयोगको लागी सम्पर्क गर्न सक्नु हुँनेछ भने ९८६९६१३७६५ नम्बरमा पनि सम्पर्क गर्न पीडितले अनुरोध गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!