युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
363 पटक पढिएको

बाजुरा– एक हप्ता भित्र ट्रयाक खोल्ने भनिएको साँफे–मार्तडी सडक खण्ड एक महिना बिति सक्दा पनि खुल्न सकेन । लामो समय सम्ब बषृदका कारण अमकोटमा आएको पहिरोले सडक अवरुद्व भए पछि बैकल्पिक बाटोको ट्र¥याक खोल्न सूरु भएको थियो । ट्र¥याक खोल्न सूरु गरेको एक हप्ता भित्रै सडक सूचारु हुने बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बाँनियाँले बताउनु भएको थियो तर भाद्र महिनाको मध्यन्न सम्म पनि बाटो सूचारु हुन नसक्दा आवत जावतमा कठिनायी जेनको तेन नै रहेको छ । साउन २० गते सुरु गरिएको निर्माण कार्य एक हप्ता भित्र सम्पन गरिसक्ने बुढिगंगा नगरपालिकाका नगरप्रमुख राम बहादुदर बानियाँलले बताएका भएपनी तर निर्माण कार्यमा भने ढिलाई भएको पाईएको छ ।

निकै तामझामका साथ उद्घाटन गरिएको ४ किलोमिटर रहेको बैकल्पिक मार्गको अहिले सम्म १ किलोमिटर मात्र निर्माण कार्य सम्पन भएको छ । अम्कोटबाट हरणे पुग्न अझै केहिदिन लाग्ने बुढिगंगा नगरपालिकाकी नगर उपप्रमुख मायाँ कुवँरले बताएकी छन् । सडक निर्माणको जिरो प्वाइन्टबाट काम सुरु हुदा एक हप्ता भित्र मार्ग बनिसक्ने आस्वासन पाएर खुसी भएका जिल्ला बासी दुई हप्ता वितीसक्दा पनी निर्माण कार्य सम्पन नभई कष्टकर यात्रा गर्न बाध्य भएपछी निरास भएका छन् ।

यता बुढिगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र नाथका अनुसार तिन ओटा जेसिवी लगाएर जतिसक्दो छिटो काम सम्पन गर्ने लक्ष्य नगरपालिकाको भएपनी जेसिवी अभावले काममा ढिलाई भएको हो । अहिले एक जेसिवीले मात्र काम गरिरहेको र बाँकी जेसिविका लागी समन्वय भईरहेको छ । थप जेसिवी उपलब्ध गरी निर्माण कार्यलाई तिव्रता दिइनेछ ।

बुढीगंगा नगरपालिका,स्थानीय जग्गा धनी तथा सडक डिभिजन कार्यालय साँफे बीचको वैकल्पिक मार्ग निर्माण गर्ने त्रिपक्षीय सहमति भए बमोजिम बल्दे क्षेत्रमा पहिरो जान थालेको चार वर्ष पछि वैकल्पिक बाटो निर्माणको काम अघि बढेको थियो । निर्माण कार्यको उद्घाटन समन्वय समिति प्रमुख तुलसीराम रोकायाले गरेका थिए ।

बल्देकै अवरोधका कारण साँफे मार्तडी सडक वर्षेनी बर्षादका चार महिना अवरुद्ध हुने गरेको छ । पुरानै रुटको सडक थप खन्दा माथिको बस्ती नै नरहने अवस्था आएकोले गाउँ माथिबाट सडक लिन दिने सहमति भए बमोजिम सडक निर्माण कार्य सूरु गरिएको थियो । लामो समय देखी बाटो अवरुद्ध हुँदा सदरमुकाम सँगको सम्पर्क नै विच्छेद हुंदा यात्रुहरुलाई पैदल हिँड्न समेत समस्या भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!