युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
352 पटक पढिएको

बाजुरा– मंसिर ४ गते हुने संघ र प्रदेश चुनावका लागि नेपाली काँग्रेस अभियाँन जिल्ला जिल्लामा शूरु गरिएको छ । यसै क्रममा बाजुरा जिल्लाको कोल्टीमा पनि जनताको साथमा काँग्रेस कार्यक्रम सम्पन्न भै सकेको छ । आईतबार नेपाली काँग्रेस पाटी कार्यालय बि.पी. स्मृति भवन मार्तडीमा पनि जनताको साथमा काँग्रेस अभियाँन कार्यक्रम भएको छ । जनतासंग काँग्रेस अभियाँन कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला कार्य समिति पदाधिकारी, पुर्व जिल्ला कार्य समिति सभापति तथा कार्य समिति पदाधिकारी, भातृसंघका पदाधिकारी र कार्यकर्ताको बृहत उपस्थिति रहेको थियो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन बहादुर सिंह भाद्र १० गते नै बाजुरा आउनु भएको थियो । जनताको साथमा काँग्रेस अभियाँन जिल्लाका तिनवटा क्षेत्र कोल्टी, मार्तडी र फालाशैनमा सम्पन्न पश्चात जिल्लाका सबै पालिकाहरुमा हुने काँग्रेस बाजुराले जनाएको छ ।

आइतबार पाटी कार्यालयमा भएको जनताको साथमा काँग्रेस अभियाँन कार्यक्रमको अध्यक्षता नेपाली काँग्रेस जिल्ला कार्य समिति सभापति रामसिंह रावलको अध्यक्षतामा सम्पन्न भएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन बहादुर सिंह प्रमुख अतिथी रहनु भएको थियो त्यस्तै नेपाली काँग्रेस जिल्ला केन्द्रीय सदस्य बिद्या तिमल्सेना बिशिष्ट अतिथी रहनु भएको हो ।

नेपाली काँग्रेसको केन्द्रीय केन्द्रीय निर्देशन अनुसार देशका ७७ वटै जिल्लाहरुमा प्रतिनिधी खटाई जनतासंग काँग्रेस अभियाँन सूरु भएको छ । यसै क्रममा बाजुरा जिल्लामा पनि नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन बहादुर सिंह प्रतिनिधीको रुपमा खटिएर जनतासंग काँग्रेस अभियाँन शुरु भएको छ । आगामी मंसिर ४ गते हुने प्रदेश र संघको निर्वाचनमा नेपाली काँग्रेस बाजुरालाई जिताउने अभियाँनमा आफुलाई पाटीले खटाएको अतिथी सिंहको भनाई रहेको छ । बाजुरा जिल्लाका सबै टोल टोल र बस्ती बस्तीमा पुगेर जनताको साथमा काँग्रेस नारालाई लिएर जनताको साथमा अभियाँन गर्ने कार्यक्रम रहेको छ ।

जनताको साथमा अभियाँन जिल्लामा शुरु गरे पनि नेपाली काँग्रेस बाजुराले भने संघ र प्रदेशको लागी उम्मेद्वारको टुँगो लाग्न सकेको छैन । संघका लागि संस्थापन पक्षबाट नेता कविराज पण्डित र इतर पक्षबाट बद्री पाण्डेको नाम सिफारिसका लागि लभि भैरहेको छ । त्यस्तै क्षेत्र (क) र क्षेत्र (ख) मा पनि कस्लाई उम्मेद्वार बनाउने भन्ने बिषयमा टुँगो लागेको छैन ।

उसो त संघिय तर्फ उम्मेद्वारमा २०७४ सालको निवाचनबाट पराजित नेता कजिराज पण्डितले टिकट पाउनु पर्ने पण्डित पक्षधारहरुले सामाजिक सञ्जाल मार्फत सर्मथन जनाउदै आएका छन । भने इतर पक्षबाट केन्द्रीय सह– महामन्त्री बद्री पाण्डे प्रतिपक्षसंग प्रतिस्पर्धा गर्न सक्ने वलियो उम्मेद्वारका रुपमा रहेका पाण्डे समर्थक कार्यकर्ताहरुले सामाजिक सञ्जाल मार्फत समर्थन गरि रहेका छन । उसो त प्रतिपक्ष संग संघिय निर्वाचनमा प्रतिस्पर्धा गर्न फलामको चिउरा चपाउनु झै काँग्रेस बाजुरालाई भएको छ । यसर्थ बाजुरा जिल्लामा प्रतिपक्षसंग प्रतिस्पर्धा गर्न पाण्डेले मात्र सक्ने पाण्डे समर्थक पक्षले बताउदै आएका छन ।

यता नेपाली कँँग्रेस बाजुराले समानान्तर रुपमा जसले जित्न सक्छ उसैले मात्र टिकट पाउने कुरामा बिश्वस्त हुन कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!